Tue Dec 06 2022 16:40:35 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-06 16:40:36 +05:45
parent e9953d0267
commit 39a998698b
2 changed files with 2 additions and 3 deletions

View File

@ -1,3 +1 @@
\c 3 \v 1 हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्‍वरको सन्तान भनिनुपर्छ, र हामी यही हौं । यसैकारण संसारले हामीलाई चिन्दैन, किनभने यसले उहाँलाई चिनेन । \v 2 प्रिय हो, अब हामी परमेश्‍वरका सन्तानहरू हौं, र हामी के हुनेछौं भन्‍ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौं, कि जब ख्रीष्‍ट देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौं, किनकि उहाँजस्तो हुनुहुन्छ त्‍यस्तै हामी उहाँलाई देख्‍नेछौं । \v 3 उहाँमा यो आशा राख्‍ने हरेकले आफूलाई उहाँ जस्तो शुद्ध हुनुहुन्छ त्यस्तै शुद्ध पार्छ ।
Some important and ancient Greek copies leave out, "and this is what we are" .
\f+ \ft केही महत्व प्राचीन प्रतिलिपिहरूमा \fqa हामी यही हौं \fqa* छ । \f*
\c 3 \v 1 हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्‍वरको सन्तान भनिनुपर्छ, र हामी यही हौं । यसैकारण संसारले हामीलाई चिन्दैन, किनभने यसले उहाँलाई चिनेन । \f+ \ft केही महत्वपूर्ण र प्राचीन प्रतिलिपिहरूमा \fqa हामी यही हौं \fqa* छैन । \f* \v 2 प्रिय हो, अब हामी परमेश्‍वरका सन्तानहरू हौं, र हामी के हुनेछौं भन्‍ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौं, कि जब ख्रीष्‍ट देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौं, किनकि उहाँजस्तो हुनुहुन्छ त्‍यस्तै हामी उहाँलाई देख्‍नेछौं । \v 3 उहाँमा यो आशा राख्‍ने हरेकले आफूलाई उहाँ जस्तो शुद्ध हुनुहुन्छ त्यस्तै शुद्ध पार्छ ।

View File

@ -61,6 +61,7 @@
"02-24",
"02-27",
"03-title",
"03-01",
"03-13",
"03-16"
]