Tue Dec 06 2022 10:52:14 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-06 10:52:14 +05:45
parent 6e7e1f7c2e
commit 3872a4254f
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 4 जसले “म परमेश्‍वरलाई चिन्छु “ भन्‍छ, तर उहाँका आज्ञाहरू पालन गर्दैन भने त्‍यो झूटो हो, र त्‍यसमा सत्‍य हुँदैन । \v 5 तर जसले उहाँको वचन पालन गर्छ, साँच्‍चै त्यसमा परमेश्‍वरको प्रेम सिद्ध भएको हुन्छ । हामी उहाँमा छौं भन्‍ने हामी यसैद्वारा थाहा पाउँछौंः \v 6 जसले परमेश्‍वरमा रहन्छु भन्छ त्यो आफैं पनि येशू ख्रीष्‍ट जिउनु भएझैँ जिउनुपर्छ ।
\v 4 जसले “म परमेश्‍वरलाई चिन्छु “ भन्‍छ, तर उहाँका आज्ञाहरू पालन गर्दैन भने त्‍यो झूटो हो, र त्‍यसमा सत्‍य हुँदैन । \v 5 तर जसले उहाँको वचन पालन गर्छ, साँच्‍चै त्यसमा परमेश्‍वरको प्रेम सिद्ध भएको हुन्छ । हामी उहाँमा छौं भन्‍ने हामी यसैद्वारा थाहा पाउँछौंः \v 6 जसले परमेश्‍वरमा रहन्छु भन्छ त्यो आफैं पनि उहाँ हिंड्नु भएझैं हिंड्नुपर्छ ।