Mon Dec 05 2022 12:38:18 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-05 12:38:18 +05:45
parent d403964005
commit 37ab483283
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 5 हामीले उहाँबाट सुनेको वचन यही हो र हामी तिमीहरूलाई घोषणा गर्दैछौंः परमेश्‍वर ज्योति हुनुहुन्छ, र उहाँमा कुनै अन्धकार छैन । \v 6 हामीले उहाँसँग सङ्ग‌ति गर्छौं भनी भन्‍छौं र अन्धकारमा हिंड्छौं भने, हामीले झुट बोलिरहेका छौं र सत्यता अभ्यास गरिरहेका छैनौं । \v 7 तर उहाँ ज्योतिमा हुनुभएझैं हामी ज्योतिमा हिंड्छौं भने, हाम्रो एक अर्कासँग सङ्‌गति हुन्छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई हाम्रा सबै पापबाट शुद्ध पार्छ ।
\v 5 हामीले उहाँबाट सुनेको वचन यही हो र हामी तिमीहरूलाई घोषणा गर्दैछौंः परमेश्‍वर ज्योति हुनुहुन्छ, र उहाँमा कुनै अन्धकार छैन । \v 6 हामीले उहाँसँग सङ्ग‌ति गर्छौं भनी भन्‍छौं र अन्धकारमा हिंड्छौं भने, हामीले झुट बोलिरहेका छौं र सत्यता अभ्यास गरिरहेका छैनौं । \v 7 तर उहाँ ज्योतिमा हुनुभएझैं हामी ज्योतिमा हिंड्छौं भने, हाम्रो एक अर्कासँग सङ्‌गति हुन्छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ ।