Wed Dec 07 2022 10:59:12 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-07 10:59:12 +05:45
parent 058b84bd4d
commit 204932515b
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 15 जसले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, परमेश्‍वर त्यसमा रहनुहुन्छ र त्यो परमेश्‍वरमा रहन्छ । \v 16 अनि हामीप्रति परमेश्‍वरले गर्नुभएको प्रेमलाई हामीले जानेका छौँ र विश्‍वास गरेका छौँ । परमेश्‍वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ, त्यो परमेश्‍वरमा रहन्छ, र परमेश्‍वर त्यसमा रहनुहुन्छ ।
\v 15 जसले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, परमेश्‍वर त्यसमा रहनुहुन्छ र त्यो परमेश्‍वरमा रहन्छ । \v 16 साथै हामीप्रति परमेश्‍वरले गर्नुभएको प्रेमलाई हामीले जानेका छौं र विश्‍वास गरेका छौं । परमेश्‍वर प्रेम हुनुहुन्छ, र जो यस प्रेममा रहन्छ, त्यो परमेश्‍वरमा रहन्छ, र परमेश्‍वर त्यसमा रहनुहुन्छ ।