Edit 'bible/names/michael.md' using 'tc-create-app'

This commit is contained in:
BCS_Nepal 2023-09-15 07:18:54 +00:00
parent 47be140e47
commit c4d5da8b7c
1 changed files with 11 additions and 9 deletions

View File

@ -1,24 +1,26 @@
# मिखाएल
## परिभाषा:
#तथ्यहरु:
मिखाएल परमेश्‍वरका सबै पवित्र, आज्ञाकारी स्वर्गदूतहरूमध्ये प्रमुख स्वर्गदूत हुन् । परमेश्‍वरका “प्रधान स्वर्गदूत” भनी स्पष्‍ट तोकिएर बताइएका एक मात्र स्वर्गदूत उनीमात्रै हुन् ।
* “प्रधान स्वर्गदूत” भन्‍ने शब्दको शाब्दिक अर्थ “मुख्य स्वर्गदूत” वा “शासन गर्ने स्वर्गदूत” भन्‍ने हो ।
* मिखाएलले पर्सियनहरूका विरूद्धमा इस्राएलीहरूलाई नेतृत्व गरेका थिए; दानिएलको पुस्तकमा अगमवाणी गरिएझैँ उनले नै दुष्‍टका शक्त्तिहरूको विरूद्धको अन्तिम युद्धमा इस्राएलका सेनाहरूको नेतृत्व गर्नेछन् ।
* कहिलेकाँही उनलाई परमेश्‍वरको सामु मानिसहरूका लागि मध्यस्थकर्ताका रूपमा पनि चित्रण गरिएको पाइन्छ ।
* बाइबलमा यही नाम भएका धेरै मानिसहरू छन् ।
* मिखाएल एक योद्धा हो जसले परमेश्वरका शत्रुहरू विरुद्ध लड्छ र परमेश्वरका मानिसहरूलाई बचाउँछ।
* मिखाएलले फारसीहरूका विरूद्धमा इस्राएलीहरूलाई नेतृत्व गरेका थिए; दानिएलको पुस्तकमा अगमवाणी गरिएझैँ उनले नै दुष्‍टका शक्त्तिहरूको विरूद्धको अन्तिम युद्धमा इस्राएलका सेनाहरूको नेतृत्व गर्नेछन् ।
* बाइबलमा मिखाएल नाउँ भएका धेरै मानिसहरू पनि छन्। धेरै मानिसहरू "मिखाएलको छोरा" भनेर चिनिन्छन्।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः स्‍वर्गदूत, दानिएल, खबर दिने, फारस)
(हेर्नुहोस्ः [स्‍वर्गदूत](../kt/angel.md), [दानिएल](../names/daniel.md), [सन्देशवाहक](../other/messenger.md), [फारस](../names/persia.md))
## **बाइबलका सन्‍दर्भहरूः**
* दानिएल १०ः१३
* दानिएल १०ः२१
* एज्रा ८ः८
* प्रकाश १२ः७-९
* [दानिएल १०ः१३](rc://en/tn/help/dan/10/13)
* [दानिएल १०ः२१](rc://en/tn/help/dan/10/21)
* [एज्रा ८ः८](rc://en/tn/help/ezr/08/08)
* [प्रकाश १२ः७-९](rc://en/tn/help/rev/12/07)
## शब्‍द तथ्‍याङ्‍क: