Edit 'bible/other/dream.md' using 'tc-create-app'

This commit is contained in:
BCS_Nepal 2023-09-15 09:44:21 +00:00
parent 58341fc08f
commit 65886353ff
1 changed files with 2 additions and 14 deletions

View File

@ -9,23 +9,11 @@
* बाइबलमा, परमेश्‍वरले केही मानिसहरूलाई सन्देश दिनको लागि विशेष सपनाहरू दिनुभयो, प्रायः भविष्यमा हुने कुराको बारेमा।
* सपना दर्शन भन्दा फरक हुन्छ। सपना मानिस सुतेको बेला हुन्छ तर दर्शन सामान्यतया मानिस ब्युझिएको बेला हुन्छ।
(यो पनि हेर्नुहोस्: [दर्शन](../other/vision.md))
(यो पनि हेर्नुहोस्: [दर्शन](../other/vision.md))
 
**<u>८:२</u>** योसेफका भाइहरूले तिनलाई घृणा गरे किनभने तिनीहरूका बुबाले तिनलाई सबैभन्दा धेरै माया गर्थे र योसेफले **सपना** देखेका थिए कि उनी तिनीहरूको शासक हुनेछन्।
**<u>८:६</u>** एक रात, फारो, जसलाई मिश्रीहरूले आफ्ना राजाहरू भन्थे, दुइटा सपना देखे जसले उनलाई धेरै विचलित बनायो। उनका कुनै पनि सल्लाहकारले उनलाई **सपनाको** अर्थ बताउन सकेनन्।
<u>**८:७**</u> परमेश्वरले योसेफलाई सपनाको व्याख्या गर्ने क्षमता दिनुभएको थियो, त्यसैले फारोले योसेफलाई जेलबाट ल्याए। योसेफले उनको लागि **सपनाको** व्याख्या गरे र भने, "परमेश्‍वरले सात वर्षको प्रचुर फसल र सात वर्षको अनिकाल पठाउनुहुनेछ।"
<u>**१६:११**</u> त्यस रात, गिदोन छाउनीमा गए र एक मिद्यानी सिपाहीले आफ्नो साथीलाई सपनामा देखेको कुरा बताइरहेको सुने। त्यस मानिसको साथीले भन्यो, "यस **सपनाको** अर्थ गिदोनको सेनाले मिद्यानी सेनालाई पराजित गर्नेछ!"
**<u>२३:१</u>** ऊ ( योसेफ) उसलाई (मरियम) लाजमा पार्न चाहँदैनथ्यो, त्यसैले उसले चुपचाप तिनलाई सम्बन्धविच्छेद गर्ने योजना बनायो। उसले त्यो गर्न सक्नु अघि, एक स्वर्गदूत आए र **सपनामा** उहाँसँग कुरा गरे।
**शब्द तथ्याङ्कः**
स्ट्रोंग्स H1957, H2472, H2492, H2493, G17970, G17980, G36770
##बाइबल सन्दर्भहरू:
* [प्रेरित 2:16-17](rc://en/tn/help/act/02/16)