Merge pull request 'Merge BCS_Nepal-tc-create-1 into master by BCS_Nepal' (#7) from BCS_Nepal-tc-create-1 into master

Reviewed-on: https://git.door43.org/translationCore-Create-BCS/ne_tw/pulls/7
This commit is contained in:
Amos Khokhar 2023-09-15 06:19:13 +00:00
commit 06846e9ed7
3 changed files with 23 additions and 22 deletions

View File

@ -1,26 +1,27 @@
# बालाम
## परिभाषा:
## तथ्यहरु:
बालाम एक गैरयहूदी अगमवक्ता थिए । कनान देशमा प्रवेश गर्ने तयारी गर्दै उत्तरी मोआबको यर्दन नदीमा शिविर खडा गरी बसेका इस्राएलीहरूलाई सराप दिन राजा बालाकले बालामलाई भाडामा लिए ।
बालाम एक गैरयहूदी अगमवक्ता थिए । कनान देशमा प्रवेश गर्ने तयारी गर्दै गर्दा उत्तरी मोआबको यर्दन नदीमा शिविर खडा गरी बसेका इस्राएलीहरूलाई सराप दिन राजा बालाकले बालामलाई भाडामा लिए ।
* बालाम पतोर सहरका थिए, जुन मोआबभन्दा चार समय माइल टाढा यूफ्रेटिस नदीको क्षेत्रवरिपरि अवस्थित थियो ।
* मिद्यानका राजा बालाक इस्राएलीहरूको शक्ति र सङ्ख्यादेखि डराए । त्यसैले, तिनले उनीहरूलाई सराप दिन बालामलाई भाडामा ल्याए ।
* बालाम इस्राएलतर्फ यात्रा गरिरहँदा परमेश्‍वरका एक स्वर्गदूत तिनको बाटोमा यसरी खडा भए, कि बालामको गधा रोकियो । परमेश्‍वरले गधालाई बालामसित बोल्ने क्षमता दिनुभयो ।
* जसै बालाम इस्राएलतर्फ यात्रा गर्दैथिए परमेश्‍वरका एक स्वर्गदूत तिनको बाटोमा यसरी खडा भए, कि बालामको गधा रोकियो । परमेश्‍वरले गधालाई बालामसित बोल्ने क्षमता दिनुभयो ।
* इस्राएलीहरूलाई सराप दिन परमेश्‍वरले बालामलाई अनुमति दिनुभएन । त्यसको साटो, तिनीहरूलाई आशिष् दिन उहाँले तिनलाई आज्ञा दिनुभयो ।
* तरै पनि पछि बालामले इस्राएलीहरूलाई झुटो देवता बाल-पोरलाई पूजा गर्न प्रभावित तुल्याउँदा तिनीहरूमाथि खराबी ल्याए ।
अनुवादका लागि सुझावहरूः (नामहरू अनुवाद गर्ने)
(हेर्नुहोस्ः आशिर्वाद, कनान, श्राप, गधा, यूफ्रेटिस नदि, यर्दन नदी, मिधान, मोआब, पोर)
(हेर्नुहोस्ः [आशिर्वाद](../kt/bless.md), [कनान](../names/canaan.md), [श्राप](../kt/curse.md), [गधा](../other/donkey.md), [यूफ्रेटिस नदि](../names/euphrates.md), [यर्दन नदी](../names/jordanriver.md), [मिधान](../names/midian.md), [मोआब](../names/moab.md), [पोर](../names/peor.md))
## बाइबलका सन्दर्भहरूः
* २ पत्रुस २ः१६
* व्‍यवस्‍था २३ः३-४
* यहोशू १३ः२२-२३
* गन्‍ती २२ः५
* प्रकाश २ः१४
* [२ पत्रुस २ः१६](rc://en/tn/help/2pe/02/16)
* [ व्‍यवस्‍था २३ः३-४](rc://en/tn/help/deu/23/03)
*[यहोशू १३ः२२-२३[](rc://en/tn/help/jos/13/22)
* [गन्‍ती २२ः५](rc://en/tn/help/num/22/05)
* [प्रकाश २ः१४ ](rc://en/tn/help/rev/02/14)
## शब्‍द तथ्‍याङ्‍क:

View File

@ -1,32 +1,32 @@
# मिश्र, मिश्री
## परिभाषा:
##तथ्यहरू:
मिश्र अफ्रिकाको उत्तर-पूर्वमा र कनान देशको दक्षिण-पश्‍चिममा पर्ने एउटा देश हो। मिश्र देशमा जन्मेको र पुर्खाहरू मिश्रमा भएको मानिसलाई मिश्री भनिन्छ ।
* प्राचीनकालमा मिश्र एउटा शक्‍तिशाली र धनी देश थियो ।
* मिश्र पहिले तल्लो (नाइल नदी बग्दै भूमध्य सागरमा मिल्न जाने ठाउँमा पर्थ्यो ) र माथिल्लो (दक्षिण) गरी दुई भागमा विभाजित थियो । पुरानो करारमा, यी ठाउँहरूलाई यसको मूल भाषामा "मिश्र" वा "पाथ्रोस"  भनिन्‍थ्‍यो।
* कति पटक कनानमा थोरै मात्र खाना उपलब्‍ध हुँदा इस्राएली पुर्खाहरू आफ्‍ना परिवारका लागि खाना किन्‍न मिश्रमा यात्रा गरे ।
* मिश्र पहिले तल्लो (उत्तरी भाग जहा नाइल नदी बग्दै भूमध्य सागरमा मिल्न जाने ठाउँमा पर्थ्यो ) र माथिल्लो (दक्षिणी भाग) गरी दुई भागमा विभाजित थियो । पुरानो करारमा, यी ठाउँहरूलाई यसको मूल भाषामा "मिश्र" वा "पाथ्रोस"  भनिन्‍थ्‍यो।
* कनानमा थोरै खाना हुँदा धेरै पटक, इस्राएलका पुर्खाहरू आफ्ना परिवारका लागि खाना किन्न मिश्रतिर गए।
* केहि सयौँ वर्षको लागि, इस्राएलीहरू मिश्रको दासत्‍वमा थिए।
* हेरोदबाट बच्‍नको लागि योसेफ र मरियम येशूलाई लिएर मिश्रमा गएका थिए ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः हेरोद महान, योशेफ (न.क), निल नदी, पितापुर्खा)
(हेर्नुहोस्ः: [हेरोद महान](../names/herodthegreat.md), [योशेफ (न.क)(.../names/josephnt.md), [निल नदी](../names/nileriver.md), [पितापुर्खा](../other/patriarchs.md))
## बाइबलका सन्दर्भहरूः
* १ शामूएल ४ः७-९
* प्रेरित ७ः१०
* प्रस्‍थान ३ः७
* उत्‍पत्ति ४१ः२९
* उत्‍पत्ति ४१ः५७
* मत्ति २ः१५
* [ १ शामूएल ४ः७-९](rc://en/tn/help/1sa/04/07)
* [प्रेरित ७ः१०](rc://en/tn/help/act/07/10)
* [ प्रस्‍थान ३ः७](rc://en/tn/help/exo/03/07)
* [उत्‍पत्ति ४१ः२९](rc://en/tn/help/gen/41/29)
* [उत्‍पत्ति ४१ः५७](rc://en/tn/help/gen/41/57)
* [ मत्ति २ः१५](rc://en/tn/help/mat/02/15)
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

View File

@ -1,6 +1,6 @@
# गमोरा
## परिभाषा:
## तथ्यहरु:
गमोरा सदोम नजिकै पर्ने प्रशस्त उब्जाउ हुने बेँसीमा अवस्थित एउटा सहर थियो, जहाँ अब्राहामका भतिजो लोतले बस्‍ने छनौट गरे ।