# फरिसीहरू आफ्ना पापमा मर्नुपर्थ्यो भन्‍ने येशूको भनाइ के कुरामा आधारित थियो ? येशूको भनाइ तिनीहरूको ज्ञान र उहाँको ज्ञानमा आधारित थियो, कि तिनीहरू तलका थिए, र उहाँ माथिबाटको हुनुहुन्थ्यो । तिनीहरू यो संसारका थिए, उहाँ यो संसारको हुनुहुन्‍नथ्‍यो । [८:२३-२४]