# जब यहूदी अगुवाहरू पावलको वासस्थानमा फेरी आए, पावलले बिहान देखि साँझसम्म के गर्ने कोसिस गरे ? पावलले तिनीहरूलाई मोशाको व्यवस्था र अगमवक्ताहरूको पुस्‍तकबाट येशूको विषयमा बुझाउने कोसिस गरे । [२८:२३-२४]