# सामरियाका मानिसहरूले सिमोन प्रति किन ध्यान दिएका थिए ? सिमोनको जादुगरी देखेर मानिसहरूले ऊ प्रति ध्यान दिएका थिए । [८:९-११]