# पत्रुसले किन चुनिएका प्रवासीहरूलाई एकै मनका र निरन्तर आशीर्वाद दिनको निम्ति निर्देशन दिए ? किनकि यसैको लागि तिनीहरू बोलाइएका थिए, जसले गर्दा तिनीहरूले आशिष्‌ प्राप्‍त गर्न सकून् । [३:८-९]