Edit 'tq_1TH.tsv' using 'tc-create-app'

This commit is contained in:
BCS_Nepal 2023-10-09 12:31:17 +00:00
parent d77765be71
commit 91eaeb6a8e
1 changed files with 18 additions and 18 deletions

View File

@ -24,29 +24,29 @@ Reference ID Tags Quote Occurrence Question Response
3:6-7 txwz तिमोथी थिस्सलोनिकीबाट फर्कंदा पावललाई केले सान्त्वना दियो? थिस्सलोनिकीहरूको विश्वास र प्रेमको सुसमाचार सुनेर पावलले सान्त्वना पाए र तिनीहरू उहाँलाई भेट्न चाहन्थे।
3:8 eu19 पावल भन्छन् कि यदि थिस्सलोनिकीहरूले के गरे भने उनी बाँच्छन्? पावल भन्छन् कि यदि थिस्सलोनिकीहरू प्रभुमा अडिग छन् भने उहाँ जीवित हुनुहुन्छ।
3:10 t3l7 पावलले दिनरात केको लागि प्रार्थना गर्छ? पावलले थेसलोनिकीहरूलाई देख्न र तिनीहरूको विश्वासमा कमी भएको कुराहरू प्रदान गर्न दिनदिनै प्रार्थना गर्छन्।
3:12 ifsm थिस्सलोनिकीहरू बढ्दै र प्रशस्त भएको पावल कुन कुरामा चाहन्छन्? थिस्सलोनिकीहरूले एकअर्काप्रति र सबै मानिसहरूप्रति प्रेम बढोस् भन्ने पावलको इच्छा छ।
3:12 ifsm कुन कुरामा थिस्सलोनिकीहरू बढ्दै र प्रशस्त भएको पावल चाहन्छन्? थिस्सलोनिकीहरूको एकअर्काप्रति र सबै मानिसहरूप्रति प्रेम बढोस् भन्ने पावलको इच्छा छ।
3:13 jsfc थिस्सलोनिकीहरूको हृदय पवित्रतामा निर्दोष राखेर तिनीहरू कुन घटनाको लागि तयार भएको पावल चाहन्छन्? प्रभु येशूका सबै पवित्र जनहरूसँगै थिस्सलोनिकीहरू तयार भएको पावल चाहन्छन्।
4:1-2 mqqb थिस्सलोनिकीहरूले कसरी हिंड् नुपर्छ र परमेश् वरलाई खुसी पार्नुपर्छ भनेर तिनले तिनीहरूलाई दिएको निर्देशनअनुसार पावलले के गरून् भन्ने चाहन्थे? पावल चाहन्थे कि थिस्सलोनिकीहरू निरन्तर हिंडून् र परमेश् वरलाई खुसी तुल्याऊन् र अझ धेरै काम गरून् ।
4:1-2 mqqb थिस्सलोनिकीहरूले कसरी हिंड्नुपर्छ र परमेश्वरलाई खुसी पार्नुपर्छ भनेर तिनले तिनीहरूलाई दिएको निर्देशनअनुसार पावलले के गरून् भन्ने चाहन्थे? थिस्सलोनिकीहरू निरन्तर परमेश्वरसँग हिंडून् र परमेश्वरलाई खुसी तुल्याऊन् र अझ धेरै काम गरून् भनी पावल चाहन्थे
4:3 j6zy थिस्सलोनिकीहरूका लागि परमेश्वरको इच्छा के हो भनेर पावलले के भने? थिस्सलोनिकीहरूका लागि परमेश्वरको इच्छा तिनीहरूको पवित्रीकरण हो भनी पावलले बताए ।
4:4 nwbv पतिहरूले आफ्नी पत्नीसित कस्तो व्यवहार गर्नुपर्थ्यो? पतिहरूले आफ्ना पत्नीहरूलाई पवित्रता र आदरका साथ व्यवहार गर्नुपर्थ्यो।
4:6 sshf यौन अनैतिकताको मामिलामा पाप गर्ने भाइलाई के हुनेछ? यौन अनैतिकताको मामिलामा पाप गर्ने भाइको बदला परमप्रभुले लिनुहुनेछ।
4:8 p71q पवित्रताको आह्वानलाई इन्कार गर्ने व्यक् तिले कसलाई इन्कार गर्छ? पवित्रताको आह्वानलाई इन्कार गर्ने व्यक्तिले परमेश् वरलाई इन्कार गर्छ ।
4:8 p71q पवित्रताको आह्वानलाई इन्कार गर्ने व्यक्तिले कसलाई इन्कार गर्छ? पवित्रताको आह्वानलाई इन्कार गर्ने व्यक्तिले परमेश्वरलाई इन्कार गर्छ ।
4:9-10 wni9 थिस्सलोनिकीहरूले के गरिरहेका थिए जुन पावलले तिनीहरूले अझ बढी गरून् भन्ने चाहन्थे? थिस्सलोनिकीहरूले एकअर्कालाई अझ बढी प्रेम गरून् भन्ने पावल चाहन्थे।
4:11-12 gj89 थिस्सलोनिकीहरूले के गरे ताकि तिनीहरू अविश्वासीहरूको सामुन्ने ठीकसँग हिंड् थे र तिनीहरूलाई कुनै कुराको खाँचो परेन? थिस्सलोनिकीहरू शान्त हुनुपर्थ्यो, आफ्नै कामलाई ध्यान दिनुपर्थ्यो र आफ्नै हातले काम गर्नुपर्थ्यो।
4:13 n5xh थिस्सलोनिकीहरूमा कुन विषयमा असमझदारी भएको हुन सक्छ? सुतकाहरूलाई के भयो भनेर थिस्सलोनिकीहरूलाई सायद गलत बुझाइ थियो होला
4:14 cc78 येशूमा सुतेकाहरूको लागि परमेश्वरले के गर्नुहुनेछ? ख्रीष्टमा सुतेकाहरूलाई परमेश्वरले येशूसँगै ल्याउनुहुनेछ।
4:16 y01z परमप्रभु स्वर्गबाट कसरी ओर्लिनुहुनेछ? परमप्रभु चिच्याउँदै र परमेश्वरको तुरहीबजाउँदै स्वर्गबाट ओर्लिनुहुनेछ।
4:16-17 w4lj को पहिला उठ्नेछ र त्यसपछि को तिनीहरूसँग उठनेछ? ख्रीष्टमा मरेकाहरू पहिले बौरी उठ्नेछन्, त्यसपछि जो जीवित छन् तिनीहरू तिनीहरूसँगै समातिनेछन्।
4:17 h18n बौरिउठ्नेहरूले कसलाई भेट्नेछन् र कहिलेसम्म? बौरिउठ्नेमानिसहरूले परमप्रभुलाई आकाशमा भेट्नेछन्। तब तिनीहरू सदा-सर्वदा परमप्रभुसित रहनेछन्।
4:18 ddhx \rपावलले थिस्सलोनिकीहरूलाई निदाएकाहरूबारे सिकाएको शिक्षासित के गर्न भने? पावलले थिस्सलोनिकीहरूलाई आफ्ना शब्दहरूद्वारा एकअर्कालाई सान्त्वना दिन भने।
5:2 fshz प्रभुको दिन आउनेछ भनेर पावलले कसरी भन्छन्? पावलले भने कि प्रभुको दिन रातमा चोर जस्तै आउनेछ।
5:3 za4n कोही-कोही मानिसहरूमाथि अचानक विनाश आउँदा तिनीहरूले के भन्नेछन्? कोही-कोही मानिसहरूले "शान्ति र सुरक्षा" भननेछन्।
5:4-5 id8z पावलले किन प्रभुको दिनले विश्वासीहरूलाई चोरले झैं पछार्न हुँदैन भन्छन्? विश्वासीहरू अन्धकारमा छैनन्, तर ज्योतिका सन्तानहरू हुन्, त्यसैले परमप्रभुको दिनले तिनीहरूलाई चोरले झैं परास्त गर्नु हुँदैन।
4:11-12 gj89 थिस्सलोनिकीहरूले के गर्नु पर्न थियो ताकि तिनीहरू अविश्वासीहरूको सामुन्ने ठीकसँग हिंड्थे र तिनीहरूलाई कुनै कुराको खाँचो परेन? थिस्सलोनिकीहरू शान्त हुनुपर्थ्यो, आफ्नै कामलाई ध्यान दिनुपर्थ्यो र आफ्नै हातले काम गर्नुपर्थ्यो।
4:13 n5xh थिस्सलोनिकीहरूमा कुन विषयमा असमझदारी भएको हुन सक्छ? सुतिगएकाहरूलाई के भयो भनेर थिस्सलोनिकीहरूले सायद गलत बुझेका थिए होलान्इ
4:14 cc78 येशूमा मरेकाहरूको लागि परमेश्वरले के गर्नुहुनेछ? ख्रीष्टमा मरेकाहरूलाई परमेश्वरले येशूसँगै ल्याउनुहुनेछ।
4:16 y01z प्रभु स्वर्गबाट कसरी ओर्लिनुहुनेछ? प्रभु गर्जनसित र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लिनुहुनेछ।
4:16-17 w4lj को पहिला बौरीउठ्नेछ र त्यसपछि को तिनीहरूसँग उठाइलगिनेछ? ख्रीष्टमा मरेकाहरू पहिले बौरी उठ्नेछन्, त्यसपछि जो जीवित छन् तिनीहरू उनीहरूसँगै उठाइलगिनेछन्।
4:17 h18n बौरिउठ्नेहरूले कसलाई भेट्नेछन् र कहिलेसम्म? बौरिउठ्ने मानिसहरूले प्रभुलाई आकाशमा भेट्नेछन्। तब तिनीहरू सदा-सर्वदा प्रभुसित रहनेछन्।
4:18 ddhx \nपावलले थिस्सलोनिकीहरूलाई निदाएकाहरूबारे सिकाएको शिक्षासित के गर्न भने? पावलले थिस्सलोनिकीहरूलाई आफ्ना शब्दहरूद्वारा एकअर्कालाई सान्त्वना दिन भने।
5:2 fshz प्रभुको दिन आउनेछ भनेर पावलले कसरी भन्छन्? पावलले भने कि प्रभुको दिन त रातमा चोर आएझैं आउनेछ।
5:3 za4n कोही-कोही मानिसहरूमाथि अचानक विनाश आउँदा तिनीहरूले के भन्नेछन्? कोही-कोही मानिसहरूले "शान्ति र सुरक्षा" भनिरहेका हुनेछन्।
5:4-5 id8z पावलले किन प्रभुको दिनले विश्वासीहरूलाई चोरले झैं उछिन्न दिनु हुँदैन भन्छन्? विश्वासीहरू अन्धकारमा छैनन्, तर ज्योतिका सन्तानहरू हुन्, त्यसैले प्रभुको दिनले तिनीहरूलाई चोरले झैं उछिन्न दिनु हुँदैन।
5:6 bu2n प्रभुको आगमनको दिनबारे पावलले विश्वासीहरूलाई के गर्न भन्छन्? पावलले विश्वासीहरूलाई होसियार रहन र संयमित हुन सल्लाह दिन्छन्।
5:9 w9s4 परमेश्वरले नियत गर्नुभएको विश् वासीहरू के हुन् ? विश्वासीहरू प्रभु येशू ख्रीष्टमार्फत मुक्तिको लागि परमेश्वरद्वारा नियतिमा छन्
5:9 w9s4 परमेश्वरले विश्वासीहरूलाई केका लागि अघिबाटै नियुक्ति गर्नुभएको छ ? विश्वासीहरू प्रभु येशू ख्रीष्टमार्फत मुक्तिको लागि परमेश्वरद्वारा अघिबाटै नियुक्ति गर्नुभएको हो
5:12-13 fwhv विश्वासीहरूले प्रभुमा आफूभन्दा माथिकाहरूप्रति कस्तो मनोवृत्ति राख्नुपर्छ भनी पावलले बताए? पावलले भने कि तिनीहरूले तिनीहरूलाई प्रेममा स्वीकार्नुपर्छ र उच्च आदर गर्नुपर्छ।
5:15 e8l5 आफूमाथि दुष्टता आइपर्दा कसैले पनि गर्नु हुँदैन भनेर पावलले के भन्छन्? पावल भन्छन् कि कसैले पनि दुष्टताको बदला िनु हुँदैन जब तिनीहरूमाथि दुष्टता हुन्छ।
5:18 j9n0 विश्वासीहरूले हरेक कुरामा के गर्नुपर्छ भनेर पावलले के भन्छन् र किन? पावल भन्छन् कि विश्वासीहरूले हरेक कुरामा धन्यवाद दिनुपर्छ, किनकि तिनीहरूका निम्ति परमेश्वरको इच्छा यही हो।
5:15 e8l5 आफूमाथि दुष्टता आइपर्दा कसैले पनि के गर्नु हुँदैन भनेर पावलले भने ? पावल भन्छन् कि कसैले पनि दुष्टताको बदला िनु हुँदैन जब तिनीहरूमाथि दुष्टता हुन्छ।
5:18 j9n0 विश्वासीहरूले हरेक कुरामा के गर्नुपर्छ भनेर पावल भन्छन्, र किन? पावल भन्छन् कि विश्वासीहरूले हरेक कुरामा धन्यवाद दिनुपर्छ, किनकि तिनीहरूका निम्ति परमेश्वरको इच्छा यही हो।
5:20-21 gwld भविष्यवाणीहरूबारे पावलले विश्वासीहरूलाई कस्तो निर्देशन दिन्छन्? पावलले विश्वासीहरूलाई अगमवाणीहरूलाई तुच्छ नठान्न र सबै कुराको जाँच गर्न र असल कुराहरूमा अडिग रहन निर्देशन दिन्छन्।
5:23 uvxs विश् वासीहरूका लागि परमेश्वरले के गर्नुहुनेछ भनेर पावलले प्रार्थना गर्छन् ? परमेश् वरले विश्वासीहरूलाई आत्मा, प्राण र शरीरमा पूर्णतया पवित्र पार्नुहुनेछ भनी पावल प्रार्थना गर्छन् ।
5:28 pn17 पावलले विश्वासीहरूसित के गर्नेथिए? प्रभु येशू ख्रीष्टको अनुग्रह विश्वासीहरूको साथमा रहोस् भनेर पावल प्रार्थना गर्छन्।
5:23 uvxs विश्वासीहरूका लागि परमेश्वरले के गर्नुहुनेछ भनेर पावलले प्रार्थना गर्छन् ? परमेश्वरले विश्वासीहरूलाई आत्मा, प्राण र शरीरमा पूर्णतया पवित्र पार्नुहुनेछ भनी पावल प्रार्थना गर्छन् ।
5:28 pn17 पावलले विश्वासीहरूसित के हुन्छ भनी प्रार्थना गर्छन् ? प्रभु येशू ख्रीष्टको अनुग्रह विश्वासीहरूको साथमा रहोस् भनेर पावल प्रार्थना गर्छन्।

Can't render this file because it contains an unexpected character in line 43 and column 242.