Edit 'tq_2TH.tsv' using 'tc-create-app'

This commit is contained in:
BCS_Nepal 2022-12-30 03:35:45 +00:00
parent 4540a0f47a
commit 51226834fc
1 changed files with 9 additions and 9 deletions

View File

@ -15,15 +15,15 @@ Reference ID Tags Quote Occurrence Question Response
2:6-7 m3ei व्यवस्था विनाको मानिस कहिले प्रकट गराइनेछ? जब समय आउँछ, जब उसलाई रोक्नेलाई टाढा लगिन्छ तब व्यवस्था विनाको मानिस प्रकट गराइनेछ।
2:8 v3y7 जब येशू प्रकट हुनुहुन्छ तब येशूले व्यवस्था विनाको मानिसलाई के गर्नुहुनेछ ? जब येशू प्रकट हुनुहुन्छ तब येशूले व्यवस्था विनाको मानिसलाई मार्नुहुनेछ ।
2:9 gek1 व्यवस्था विनाको मानिसलाई शक्ति, चिन्हहरू र ग़लत आश्चर्यहरू कसले गराइरहेको छ ? व्यवस्था विनाको मानिसलाई शक्ति, चिन्हहरू र ग़लत आश्चर्यहरू शैतानले गराइरहेको छ
2:10 fdlk Why are some deceived by the man of lawlessness and are perishing? Some are deceived because they did not receive the love of the truth, that they might be saved.
2:12 oun0 In what do those who are deceived and perishing take pleasure? Those who are deceived and perishing take pleasure in unrighteousness.
2:13-14 mrfp What did God choose for the Thessalonians to obtain through the gospel? God chose for the Thessalonians to obtain the glory of the Lord Jesus Christ through the gospel.
2:15 nrvi What does Paul call the Thessalonians to do now that they have received the gospel? Paul calls the Thessalonians to stand firm and to grasp the traditions that they were taught.
2:17 hvs1 In what does Paul desire the Thessalonians to be established in their hearts? Paul desires that the Thessalonians be established in every good work and word.
3:1 adu1 For what does Paul want the Thessalonians to pray regarding the word of the Lord? Paul wants the Thessalonians to pray that the word of the Lord would spread rapidly and be glorified.
3:2 l2h7 From whom does Paul wish to be delivered? Paul wishes to be delivered from wicked and evil people who do not have faith.
3:4 ogez What does Paul tell the Thessalonians to continue to do? Paul tells the Thessalonians to continue to do the things he has commanded them.
3:6 edcy How are the believers to react every brother who walks disorderly and not according to the traditions they received from Paul? The believers are to avoid every brother who walks disorderly and not according to the traditions they received from Paul.
2:10 fdlk किन कोही कोही व्यवस्था रहित मानिसद्वारा धोका पाए र नाश हुदैछन् ? कोही कोहीले धोका पाइरहेका छन् किनभने तिनीहरूले सत्यताको प्रेम ग्रहण गरेका छैनन् जसद्वारा तिनीहरू बाँच्न सक्छन् ।
2:12 oun0 के कुरामा धोका पाएका र नाश भइरहेकाहरूले आनन्द लिन्छन् ? धोका पाएका र नाश भइरहेकाहरूले अधर्ममा आनन्द लिन्छन् ।
2:13-14 mrfp सुसमाचारद्वारा के प्राप्त गर्न परमेश्वरले थेसलोनिकीलाई चुन्नुभयो ? परमेश्वरले थेसलोनिकीलाई सुसमाचारद्वारा प्रभु येशू ख्रीष्टको महिमा प्राप्त गर्न चुन्नुभयो ।
2:15 nrvi तिनीहरूले सुसमाचार ग्रहण गरेको हुनाले पावलले अब थेसलोनिकीहरूलाई के गर्न आहवान गर्छन् ? पावलले थेसलोनिकीहरूलाई स्थिर भइरहन र तिनीहरूलाई सिकाएको परम्परा पक्रिराख्न आहवान गर्छन् ।
2:17 hvs1 थेसलोनिकीहरूको ह्रदयमा के स्थापित भएको पावलले चाहना गर्छन् ? थेसलोनिकीहरू हरेक असल काममा र वचनमा स्थापित भएको पावलले चाहना गर्छन् ।
3:1 adu1 प्रभुको वचनको सम्बन्धमा थेसलोनिकीहरूले के प्रार्थना गरेको पावल चाहन्छन् ? पावल चाहन्छन् कि थेसलोनिकीहरूले प्रभुको वचन तिव्र फैलिन र महिमित हुन प्रार्थना गरून् ।
3:2 l2h7 पावलले कसबाट छुट्कारा पाउने इच्छा गर्छन् ? पावलले विश्वास नभएका दुष्ट र ख़राब मानिसबाट छुट्कारा पाउने इच्छा गर्छन् ।
3:4 ogez पावलले थेसलोनिकीहरूलाई के गरिरहन भन्छन् ? पावलले तिनीहरूलाई दिएको आज्ञा पालन गरिरहन उनले थेसलोनिकीहरूलाई भन्छन् ।
3:6 edcy पावलद्वारा प्राप्त गरेको परम्परा अनुसार नचल्ने र अव्यवस्थित रुपमा हिड्ने हरेक भाइहरूसँग विश्वासीहरूले कस्तो प्रतिक्रिया दिनुपर्छ ? पावलद्वारा प्राप्त गरेको परम्परा अनुसार नचल्ने र अव्यवस्थित रुपमा हिड्ने हरेक भाइहरूबाट विश्वासीहरू टाढा रहनुपर्छ ।
3:7-8 t5yn उनको काम र सहायताको लागी पावलले थेसलोनिकीहरूको निम्ति के उदाहरण बने ? पावलले दिन र रात मेहनत गरे, आफ्नो खानाको खर्च तिरे, र कसैको निम्ति भार बनेनन् ।
3:10 ui5r काम गर्न मन नगर्ने मानिसको सम्बन्धमा पावलले के आज्ञा दिन्छन् ? काम गर्न मन नगर्ने मानिसलाई पावलले खाना नखाने आज्ञा दिन्छन् ।
3:12 w1vf अल्छी हुनुको सट्टा, त्यस्ता मानिसहरूलाई पावलले के गर्ने आज्ञा दिन्छन् ? पावलले अल्छीहरूलाई चुपचाप काम गर्न र आफ्नै खाना खान आज्ञा दिन्छन् ।

1 Reference ID Tags Quote Occurrence Question Response
15 2:6-7 m3ei व्यवस्था विनाको मानिस कहिले प्रकट गराइनेछ? जब समय आउँछ, जब उसलाई रोक्नेलाई टाढा लगिन्छ तब व्यवस्था विनाको मानिस प्रकट गराइनेछ।
16 2:8 v3y7 जब येशू प्रकट हुनुहुन्छ तब येशूले व्यवस्था विनाको मानिसलाई के गर्नुहुनेछ ? जब येशू प्रकट हुनुहुन्छ तब येशूले व्यवस्था विनाको मानिसलाई मार्नुहुनेछ ।
17 2:9 gek1 व्यवस्था विनाको मानिसलाई शक्ति, चिन्हहरू र ग़लत आश्चर्यहरू कसले गराइरहेको छ ? व्यवस्था विनाको मानिसलाई शक्ति, चिन्हहरू र ग़लत आश्चर्यहरू शैतानले गराइरहेको छ
18 2:10 fdlk Why are some deceived by the man of lawlessness and are perishing? किन कोही कोही व्यवस्था रहित मानिसद्वारा धोका पाए र नाश हुदैछन् ? Some are deceived because they did not receive the love of the truth, that they might be saved. कोही कोहीले धोका पाइरहेका छन् किनभने तिनीहरूले सत्यताको प्रेम ग्रहण गरेका छैनन् जसद्वारा तिनीहरू बाँच्न सक्छन् ।
19 2:12 oun0 In what do those who are deceived and perishing take pleasure? के कुरामा धोका पाएका र नाश भइरहेकाहरूले आनन्द लिन्छन् ? Those who are deceived and perishing take pleasure in unrighteousness. धोका पाएका र नाश भइरहेकाहरूले अधर्ममा आनन्द लिन्छन् ।
20 2:13-14 mrfp What did God choose for the Thessalonians to obtain through the gospel? सुसमाचारद्वारा के प्राप्त गर्न परमेश्वरले थेसलोनिकीलाई चुन्नुभयो ? God chose for the Thessalonians to obtain the glory of the Lord Jesus Christ through the gospel. परमेश्वरले थेसलोनिकीलाई सुसमाचारद्वारा प्रभु येशू ख्रीष्टको महिमा प्राप्त गर्न चुन्नुभयो ।
21 2:15 nrvi What does Paul call the Thessalonians to do now that they have received the gospel? तिनीहरूले सुसमाचार ग्रहण गरेको हुनाले पावलले अब थेसलोनिकीहरूलाई के गर्न आहवान गर्छन् ? Paul calls the Thessalonians to stand firm and to grasp the traditions that they were taught. पावलले थेसलोनिकीहरूलाई स्थिर भइरहन र तिनीहरूलाई सिकाएको परम्परा पक्रिराख्न आहवान गर्छन् ।
22 2:17 hvs1 In what does Paul desire the Thessalonians to be established in their hearts? थेसलोनिकीहरूको ह्रदयमा के स्थापित भएको पावलले चाहना गर्छन् ? Paul desires that the Thessalonians be established in every good work and word. थेसलोनिकीहरू हरेक असल काममा र वचनमा स्थापित भएको पावलले चाहना गर्छन् ।
23 3:1 adu1 For what does Paul want the Thessalonians to pray regarding the word of the Lord? प्रभुको वचनको सम्बन्धमा थेसलोनिकीहरूले के प्रार्थना गरेको पावल चाहन्छन् ? Paul wants the Thessalonians to pray that the word of the Lord would spread rapidly and be glorified. पावल चाहन्छन् कि थेसलोनिकीहरूले प्रभुको वचन तिव्र फैलिन र महिमित हुन प्रार्थना गरून् ।
24 3:2 l2h7 From whom does Paul wish to be delivered? पावलले कसबाट छुट्कारा पाउने इच्छा गर्छन् ? Paul wishes to be delivered from wicked and evil people who do not have faith. पावलले विश्वास नभएका दुष्ट र ख़राब मानिसबाट छुट्कारा पाउने इच्छा गर्छन् ।
25 3:4 ogez What does Paul tell the Thessalonians to continue to do? पावलले थेसलोनिकीहरूलाई के गरिरहन भन्छन् ? Paul tells the Thessalonians to continue to do the things he has commanded them. पावलले तिनीहरूलाई दिएको आज्ञा पालन गरिरहन उनले थेसलोनिकीहरूलाई भन्छन् ।
26 3:6 edcy How are the believers to react every brother who walks disorderly and not according to the traditions they received from Paul? पावलद्वारा प्राप्त गरेको परम्परा अनुसार नचल्ने र अव्यवस्थित रुपमा हिड्ने हरेक भाइहरूसँग विश्वासीहरूले कस्तो प्रतिक्रिया दिनुपर्छ ? The believers are to avoid every brother who walks disorderly and not according to the traditions they received from Paul. पावलद्वारा प्राप्त गरेको परम्परा अनुसार नचल्ने र अव्यवस्थित रुपमा हिड्ने हरेक भाइहरूबाट विश्वासीहरू टाढा रहनुपर्छ ।
27 3:7-8 t5yn उनको काम र सहायताको लागी पावलले थेसलोनिकीहरूको निम्ति के उदाहरण बने ? पावलले दिन र रात मेहनत गरे, आफ्नो खानाको खर्च तिरे, र कसैको निम्ति भार बनेनन् ।
28 3:10 ui5r काम गर्न मन नगर्ने मानिसको सम्बन्धमा पावलले के आज्ञा दिन्छन् ? काम गर्न मन नगर्ने मानिसलाई पावलले खाना नखाने आज्ञा दिन्छन् ।
29 3:12 w1vf अल्छी हुनुको सट्टा, त्यस्ता मानिसहरूलाई पावलले के गर्ने आज्ञा दिन्छन् ? पावलले अल्छीहरूलाई चुपचाप काम गर्न र आफ्नै खाना खान आज्ञा दिन्छन् ।