Edit 'tq_JUD.tsv' using 'tc-create-app'

This commit is contained in:
BCS_Nepal 2023-09-19 09:36:06 +00:00
parent c4d1955c48
commit 2d429c7d44
1 changed files with 1 additions and 1 deletions

View File

@ -8,7 +8,7 @@ Reference ID Tags Quote Occurrence Question Response
1:4 xc1t केही दोषी र अधर्मी मानिसहरू कसरी आए? केही निन्दित र अधर्मी मानिसहरू लुकेर आए।
1:4 ctd5 दोषी र अधर्मी मानिसहरूले के गरे? तिनीहरूले परमेश्वरको अनुग्रहलाई यौन अनैतिकतामा परिवर्तन गरे र येशू ख्रीष्टलाई अस्वीकार गरे।
1:5 m9sd एक पटक प्रभुले मानिसहरूलाई कहाँबाट बचाउनुभयो? परमप्रभुले तिनीहरूलाई मिश्र देशबाट बचाउनु भयो।
1:5 hcc5 What did the Lord do to those people who did not believe? The Lord destroyed those people who did not believe.
1:5 hcc5 विश्वास नगर्ने मानिसहरूलाई परमप्रभुले के गर्नुभयो? विश्वास नगर्ने मानिसहरूलाई परमप्रभुले नष्ट गर्नुभयो।
1:6 ch4p आफ्नो उचित स्थान छोड्ने स्वर्गदूतहरूलाई प्रभुले के गर्नुभयो? न्यायको लागि परमप्रभुले तिनीहरूलाई अन्धकारमा साङ्लोमा बाँध्नुभयो।
1:7 j0lf सदोम, गमोरा र वरपरका सहरहरूले के गरे? तिनीहरूले व्यभिचार गरे र अप्राकृतिक इच्छाहरूको पछि लागे।
1:8 zdpy सदोम, गमोरा र वरपरका सहरहरू जस्तै, दोषी र अधर्मी मानिसहरूले के गर्छन्? तिनीहरू सपनामा आफ्नो शरीरलाई अपवित्र बनाउँछन्, अख्तियारलाई अस्वीकार गर्छन् र खराब कुराहरू बोल्छन्।

1 Reference ID Tags Quote Occurrence Question Response
8 1:4 xc1t केही दोषी र अधर्मी मानिसहरू कसरी आए? केही निन्दित र अधर्मी मानिसहरू लुकेर आए।
9 1:4 ctd5 दोषी र अधर्मी मानिसहरूले के गरे? तिनीहरूले परमेश्वरको अनुग्रहलाई यौन अनैतिकतामा परिवर्तन गरे र येशू ख्रीष्टलाई अस्वीकार गरे।
10 1:5 m9sd एक पटक प्रभुले मानिसहरूलाई कहाँबाट बचाउनुभयो? परमप्रभुले तिनीहरूलाई मिश्र देशबाट बचाउनु भयो।
11 1:5 hcc5 What did the Lord do to those people who did not believe? विश्वास नगर्ने मानिसहरूलाई परमप्रभुले के गर्नुभयो? The Lord destroyed those people who did not believe. विश्वास नगर्ने मानिसहरूलाई परमप्रभुले नष्ट गर्नुभयो।
12 1:6 ch4p आफ्नो उचित स्थान छोड्ने स्वर्गदूतहरूलाई प्रभुले के गर्नुभयो? न्यायको लागि परमप्रभुले तिनीहरूलाई अन्धकारमा साङ्लोमा बाँध्नुभयो।
13 1:7 j0lf सदोम, गमोरा र वरपरका सहरहरूले के गरे? तिनीहरूले व्यभिचार गरे र अप्राकृतिक इच्छाहरूको पछि लागे।
14 1:8 zdpy सदोम, गमोरा र वरपरका सहरहरू जस्तै, दोषी र अधर्मी मानिसहरूले के गर्छन्? तिनीहरू सपनामा आफ्नो शरीरलाई अपवित्र बनाउँछन्, अख्तियारलाई अस्वीकार गर्छन् र खराब कुराहरू बोल्छन्।