Edit 'tq_1TH.tsv' using 'tc-create-app'

This commit is contained in:
Indian_translators 2023-10-09 10:01:31 +00:00
parent c87b9be817
commit 07102844ed
1 changed files with 1 additions and 1 deletions

View File

@ -24,7 +24,7 @@ Reference ID Tags Quote Occurrence Question Response
3:6-7 txwz तिमोथी थिस्सलोनिकीबाट फर्कंदा पावललाई केले सान्त्वना दियो? थिस्सलोनिकीहरूको विश्वास र प्रेमको सुसमाचार सुनेर पावलले सान्त्वना पाए र तिनीहरू उहाँलाई भेट्न चाहन्थे।
3:8 eu19 पावल भन्छन् कि यदि थिस्सलोनिकीहरूले के गरे भने उनी बाँच्छन्? पावल भन्छन् कि यदि थिस्सलोनिकीहरू प्रभुमा अडिग छन् भने उहाँ जीवित हुनुहुन्छ।
3:10 t3l7 पावलले दिनरात केको लागि प्रार्थना गर्छ? पावलले थेसलोनिकीहरूलाई देख्न र तिनीहरूको विश्वासमा कमी भएको कुराहरू प्रदान गर्न दिनदिनै प्रार्थना गर्छन्।
3:12 ifsm थिस्सलोनिकीहरू बढ् दै र प्रशस्त भएको पावल कुन कुरामा चाहन्छन्? थिस्सलोनिकीहरूले एकअर्काप्रति र सबै मानिसहरूप्रति प्रेम बढोस् भन्ने पावलको इच्छा छ।
3:12 ifsm थिस्सलोनिकीहरू बढ्दै र प्रशस्त भएको पावल कुन कुरामा चाहन्छन्? थिस्सलोनिकीहरूले एकअर्काप्रति र सबै मानिसहरूप्रति प्रेम बढोस् भन्ने पावलको इच्छा छ।
3:13 jsfc थिस्सलोनिकीहरूको हृदय पवित्रतामा निर्दोष राखेर तिनीहरू कुन घटनाको लागि तयार भएको पावल चाहन्छन्? प्रभु येशूका सबै पवित्र जनहरूसँगै थिस्सलोनिकीहरू तयार भएको पावल चाहन्छन्।
4:1-2 mqqb थिस्सलोनिकीहरूले कसरी हिंड् नुपर्छ र परमेश् वरलाई खुसी पार्नुपर्छ भनेर तिनले तिनीहरूलाई दिएको निर्देशनअनुसार पावलले के गरून् भन्ने चाहन्थे? पावल चाहन्थे कि थिस्सलोनिकीहरू निरन्तर हिंडून् र परमेश् वरलाई खुसी तुल्याऊन् र अझ धेरै काम गरून् ।
4:3 j6zy थिस्सलोनिकीहरूका लागि परमेश्वरको इच्छा के हो भनेर पावलले के भने? थिस्सलोनिकीहरूका लागि परमेश्वरको इच्छा तिनीहरूको पवित्रीकरण हो भनी पावलले बताए ।

1 Reference ID Tags Quote Occurrence Question Response
24 3:6-7 txwz तिमोथी थिस्सलोनिकीबाट फर्कंदा पावललाई केले सान्त्वना दियो? थिस्सलोनिकीहरूको विश्वास र प्रेमको सुसमाचार सुनेर पावलले सान्त्वना पाए र तिनीहरू उहाँलाई भेट्न चाहन्थे।
25 3:8 eu19 पावल भन्छन् कि यदि थिस्सलोनिकीहरूले के गरे भने उनी बाँच्छन्? पावल भन्छन् कि यदि थिस्सलोनिकीहरू प्रभुमा अडिग छन् भने उहाँ जीवित हुनुहुन्छ।
26 3:10 t3l7 पावलले दिनरात केको लागि प्रार्थना गर्छ? पावलले थेसलोनिकीहरूलाई देख्न र तिनीहरूको विश्वासमा कमी भएको कुराहरू प्रदान गर्न दिनदिनै प्रार्थना गर्छन्।
27 3:12 ifsm थिस्सलोनिकीहरू बढ् दै र प्रशस्त भएको पावल कुन कुरामा चाहन्छन्? थिस्सलोनिकीहरू बढ्दै र प्रशस्त भएको पावल कुन कुरामा चाहन्छन्? थिस्सलोनिकीहरूले एकअर्काप्रति र सबै मानिसहरूप्रति प्रेम बढोस् भन्ने पावलको इच्छा छ।
28 3:13 jsfc थिस्सलोनिकीहरूको हृदय पवित्रतामा निर्दोष राखेर तिनीहरू कुन घटनाको लागि तयार भएको पावल चाहन्छन्? प्रभु येशूका सबै पवित्र जनहरूसँगै थिस्सलोनिकीहरू तयार भएको पावल चाहन्छन्।
29 4:1-2 mqqb थिस्सलोनिकीहरूले कसरी हिंड् नुपर्छ र परमेश् वरलाई खुसी पार्नुपर्छ भनेर तिनले तिनीहरूलाई दिएको निर्देशनअनुसार पावलले के गरून् भन्ने चाहन्थे? पावल चाहन्थे कि थिस्सलोनिकीहरू निरन्तर हिंडून् र परमेश् वरलाई खुसी तुल्याऊन् र अझ धेरै काम गरून् ।
30 4:3 j6zy थिस्सलोनिकीहरूका लागि परमेश्वरको इच्छा के हो भनेर पावलले के भने? थिस्सलोनिकीहरूका लागि परमेश्वरको इच्छा तिनीहरूको पवित्रीकरण हो भनी पावलले बताए ।