translationCore-Create-BCS_.../jhn/13/31.md

4 lines
450 B
Markdown
Raw Normal View History

2019-02-21 19:11:30 +00:00
# परमेश्‍वर कसरी महिमित हुनुभएको थियो ?
परमेश्‍वर मानिसका पुत्रमा महिमित हुनुभएको थियो । जब मानिसका पुत्र महिमित भएको थियो त्यसमा परमेश्‍वर महिमित हुनुभएको थियो । [१३:३१]