translationCore-Create-BCS_.../jhn/08/42.md

4 lines
821 B
Markdown
Raw Normal View History

2019-02-21 19:11:30 +00:00
# जब ती यहूदीहरूले भने, “तिनीहरूका परमेश्‍वर एउटै हुनुहुन्छ,” तब येशूले कसरी तिनीहरूको खण्डन गर्नुभयो ?
येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि परमेश्‍वर तिमीहरूका पिता हुनुहुन्थ्यो भने, तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनकि म परमेश्‍वरबाट आएँ, र यहाँ छु, म आफ्नै तर्फबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो ।” [८:४२]