translationCore-Create-BCS_.../1pe/02/14.md

4 lines
644 B
Markdown
Raw Normal View History

2019-02-21 19:11:30 +00:00
# विश्‍वासीहरूले किन सबै मानवीय अधिकारको अधीनमा बस्‍नुपर्थ्यो ?
प्रभुको खातिर सबै मानवीय अधिकारको अधीनमा बस्‍नुपर्थ्यो, किनकि परमेश्‍वरले तिनीहरूको आज्ञाकारिताको प्रयोग गरेर मूर्ख मानिसहरूको अज्ञानतालाई चुप गराउन चाहनुहुन्थ्यो । [२:१३-१५]