ne_gl_ne_obs-tn/content/49/13.md

7 lines
1.6 KiB
Markdown
Raw Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# तर उहाँले बचाउनु हुदैन
यो जडान शब्‍द 'तर ' ले एक असाधारण सम्‍बन्‍धको परिचय दिदँछ।  परमेश्‍वरले विश्‍वास गर्ने सबैलाई बचाउनुहुन्‍छ। तर विश्‍वास नगर्ने चाहि सबै बाट बहिष्‍कृत छन्। वैकल्‍पिक अनुवादः "परमेश्‍वरले तिनिहरुलाई मात्र बचाउनु हुन्‍छ जसले येशुमा विश्‍वास गर्छ र उहाँलाई आफ्‍नो मालिकको रुपमा स्‍विकार गर्छ। उहाँ माथि विश्‍वास नगर्नेहरुलाई उहाँले बचाउनु हुन्‍न।" (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-exceptions]])
# त्‍यसैले उहाँ तपाईको साथि बन्‍न सक्‍नुहुन्‍छ
यो जडान शब्‍द 'तर 'ले कारण (तपाई येशुमा विश्‍वास गर्नुहुन्‍छ) सगँ परिणाम (उहाँ तपाईको साथि बन्‍न सक्‍नुहुन्‍) लाई जोड्दछ।(हेर्नुहोसः  [[rc://en/ta/man/translate/grammar-connect-logic-result]])