# उहाँले छोड्नुभयो यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँले पृथ्वीलाई छोड्नुभयो” वा, “उहाँ स्‍वर्गमा फर्कन जानुभयो ।” # आकाशका बादलहरूमा आउनुहुनेछ अर्थात, “उहाँ आउनुहुँदा आकाशका बादलहरूले उहाँलाई घेर्नेछन्” वा, “आकाशका बादलहरूले उहाँलाई बोकेर ल्याउनेछन् ।” # जब येशू फर्कनुहुन्छ अर्थात, “जब येशू पृथ्वीमा फर्कनुहुन्छ ।” # उहाँलाई बादलमा भेट्न अर्थात, “उहाँसँग आकाशमा सम्मिलित हुन ।” येशूमा विश्‍वास गर्नेहरू येशू आकाशमा हुनुहुँदा उहाँको नजिकै हुन माथि जानेछन् ।