# विभाजित राज्‍य यो शीर्षक यसरी पनि अनुवाद गर्न सकिन्‍छः "जब इस्राएलिहरु विभाजित भए तब यस्‍तो भयो" वा "के भयो जब इस्राएलिहरु विभाजित भए?" # विभाजित राज्‍य यसले यो जनाउछ कि इस्राएलको १२ कुलहरु सोलोमनको मृत्‍यु पछि इस्राएल उत्तरी राज्‍य र यहुदा दक्षिणि राज्‍यमा विभाजित भयो।