# परमेश्‍वरले भन्‍नुभयो, “म प्रतिज्ञा गर्छु कि मानिषहरुले गरेको पापको कारण, म फेरि कहिल्यै भूमिलाई श्राप दिनेछैन वा पृथ्‍विलाई जलप्रलयद्वारा नष्‍ट गर्ने छैन्, यधपि  मानिस बालक छदादेखि नै पापमय स्‍वभावका हुन्छन् ।” यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्‍वरले भूमिलाई फेरि कहिल्यै श्राप नदिने प्रतिज्ञा गर्नुभयो ... मानिसहरू त तिनीहरू बालक हुँदाको समयदेखि नै पापपूर्ण हुन्छन् ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]]) # फेरि कहिल्यै यसको अर्थ हुन्छ, “फेरि कहिल्यै होइन” वा, “कुनै पनि समयमा फेरि होइन” वा, “साँच्‍चै फेरि होइन” । उदाहरणहरूः “म फेरि कहिल्यै भूमिलाई श्राप दिनेछैन” वा, “म फेरि कुनै पनि समयमा भूमिलाई श्राप दिनेछैन” वा, “म साँच्‍चै भूमिलाई फेरि श्राप दिनेछैन” । # भूमिलाई श्राप दिनु पृथ्वी र अरू जिवातहरूले मानिसको पापको कारण दुःख भोगे । # संसार यसले पृथ्वी र यसमा बस्‍ने जीवित जिवातहरूलाई जनाउँछ । # मानिस बालक छदादेखि नै पापमय स्‍वभावका हुन्छन् ।” यसलाई बताउने अर्को तरिका यस्तो हुन सक्थ्यो, “मानिसहरूले तिनीहरूको सारा जीवन भरी पापपूर्ण कामहरू गर्दछन् ।”