# शाऊलले तिन दिनसम्‍म केहि खाएनन् वा पिएनन् यो भनिएको छैन कि उसले आराधनाको रुपमा खान वा पिउन छोड्यो, वा उनिलाई कुनै भोख थिएन किनकि उनि आफ्‍नो परिस्‍थितिबाट धेरै दुखि थिए। यो कुराको कारण निर्दिष्‍ट नगरेको नै राम्रो हुन्‍छ। (हेर्नुहहोस: [[rc://en/ta/man/translate/grammar-connect-words-phrases]])