# सामान्य जानकारी येशूले कथालाई व्याख्या गर्न जारी राख्‍नुहुन्छ । # असल जमिनको बिऊ त्‍यो मानिस हो जसले परमेश्‍वरको वचन सुन्‍छ, त्‍यसमा विश्‍वास गर्छ, र फल फलाउँछ। असल माटोमा परेको बिऊँले परमेश्‍वरको वचन सुन्‍ने र विश्‍वास गर्ने र फलस्‍वरुप फल फलाउने व्‍यक्तिको रुपमा प्रतिनिधित्‍व गर्दछ। वैकल्‍पिक अनुवादः "असल माटोको बिऊँ परमेश्‍वरको सन्‍देश सुन्‍ने र बुझ्‍ने व्‍यक्‍ति र अनि फल फलाउने जस्‍तै हो " (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-metaphor]]) # असल माटो तपाईंले यसलाई [३३:०६](33/06) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । # एउटा व्यक्ति हो ३३ः०६ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् । # फल फलाउँछ यो भन्‍नाले 'आत्‍मिकि फल फलाउने' भन्‍ने बुझिन्‍छ वा 'परमेश्‍वरले उसको जिवनमा काम गरीरहनु भएको कुरा व्‍यवहारमा देखिनु पर्छ। ' # फल येशुले व्‍यक्तिको असल कामहरुलाई फलको रुपमा हेर्नु भयो (हेर्नुहोस्: [[rc://en/ta/man/translate/figs-metaphor]]) # … बाट एउटा बाइबल कथा यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।