# राजा दाऊदले चालीस वर्षसम्म शासन गरे यो दाऊद राजा हुँदा, उनी मर्न अगाडि र उनको छोरा सोलोमन उनी पछि राजा भए पछि के भयो भन्‍ने बारेमा बताउने पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-background]]) # त्यसपछि उनी मरे यसले दाऊदको राजबाट सोलोमनको राजतर्फ कोल्टो फेर्न सुरु गराउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-newevent]]) # त्यसकारण उहाँले सोलोमनलाई संसारकै सबैभन्दा धेरै बुद्धिमान् मानिस बनाउनुभयो संयोजक शब्द “त्यसकारण”ले कारण-परमेश्‍वर सोलोमनले उहाँसँग उनलाई बुद्धिमान् बनाइदिन मागेकोमा खुशी हुनुहुन्थ्यो, यस कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-परमेश्‍वरले उनलाई संसारको सबभन्दा ज्यादा बुद्धिमान् मानिस बनाउनुभयो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]])