# सामान्य जानकारी येशूले अर्को कथा भन्‍नुभयो । # धन अर्थात, “केही कुरा जो धेरै बहुमूल्य छ ।” # त्यसलाई पुनः गाड्यो यस्तो थप्‍न पनि सम्भव छ, “ताकि अरू कसैले पनि त्यसलाई नभेट्टाओस् ।” # आनन्दले भरिनु यसलाई बताउने अर्को तरिका यसो हुन सक्छ, “धेरै खुशी” वा, “उत्साहित ।” # त्यो खेत किन्‍न केहि मानिसहरूले थप्‍न चाहन सक्छन्, “ताकि त्यो धन उसको होस् ।”