# उसका पाखुराहरू र खुट्टाहरू बाँधिन्थ्यो अर्थात, “बन्देज लगाइएको थियो” वा, “बन्धित ।” # तिनीहरूलाई छिनालिराख्थ्यो केही भाषाहरूले यसो भन्‍न जरुरी हुन सक्छ, “साङ्लाहरूलाई छिनालिराख्थ्यो ।”