# शेतानले येशूलाई भन्यो, “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने, यी ढुङ्‍गाहरूलाई रोटीमा बदल्नुहोस् ताकि तपाईंले खान सक्‍नुभएको होस् !” यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “शैतानले येशूलाई भन्यो कि यदि उहाँ परमेश्‍वरको पुत्र हुनुहुन्छ भने, उहाँले ती ढुङ्‍गाहरूलाई रोटीमा बदल्नुपर्छ ताकि उहाँले ती खान सक्‍नुभएको होस् !” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]]) # यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने शैतान जान्दथ्यो कि येशू वास्तवमै परमेश्‍वरका पुत्र हुनुहुन्थ्यो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]]) # परमेश्‍वरको पुत्र यो येशूको लागि महत्त्वपूर्ण पदवी हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/guidelines-sonofgodprinciples]]) # यी ढुङ्‍गाहरूलाई रोटीमा बदल्नुहोस् यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “यी ढुङ्‍गाहरूलाई रोटी बन्‍ने बनाउनुहोस्” वा, “यी ढुङ्‍गाहरूलाई अलौकिक ढङ्‍गले रोटीमा बदल्नुहोस् ।” # रोटी यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, ती भाषाहरूमा “खानेकुरा” भन्‍न सकिन्छ जहाँ रोटी सामान्य रूपमा खाइरहिने खानेकुरा होइन । यहूदीहरूको संस्कारमा, रोटी मुख्य खाने‍कुरा थियो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]])