# यहूदा र इस्राएल यहूदा र इस्राएलका सबै मानिसहरू याकूबका सन्तानहरू र परमेश्‍वरका मानिसहरूका हिस्सा थिए । त्यसो भएतापनि, तिनीहरूले परमेश्‍वरको अनाज्ञापालन गरे र एक अर्कासँग लडन्त गरे र एक अर्कालाई मारे ।