# यसको कारण संयोजक शब्दहरू “यसको कारण”ले कारण-सोलोमनले अरू देवताहरूलाई पूजा गरे, यस कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-परमेश्‍वर उनीसँग रिसाउनुभएको थियो र भन्‍नुभयो कि उहाँले राज्यलाई विभाजित गर्नुहुने थियो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]])