# बीस बर्षपछि याकूब त्यस देशमा बीस वर्ष बसिसकेका थिए जहाँबाट उनकी आमा आएकी थिइन् । यदि त्यो प्रस्ट थिएन भने तपाईं भन्‍न सक्नुहुन्थ्यो, “बीस वर्ष त्यस देशमा बसेपछि जहाँ उनका नातेदारहरू थिए ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]]) # उनको परिवार यसले सामाजिक सम्बन्धलाई जनाउँछ- ती मानिसहरू जो उनका परिवार थिए, जो तिनीसँग जन्म वा विवाहद्वारा सम्बन्धित थिए । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-possession]]) # उनका सबै पशुहरूका बथानहरू यसले स्वामित्वलाई जनाउँछ-सबै पशुहरूका बथानहरू वा झुण्डहरू जो उनका थिए । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-possession]]) # बथानहरू “बथान” भनेको पशुहरूको ठूलो झुण्ड हो । तपाईंको भाषामा उस्तै अर्थ दिने शब्द प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-unknown]])