Edit 'content/26/05.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-09-29 09:43:56 +00:00
parent 1f04d2925d
commit fe8f976e60
1 changed files with 2 additions and 2 deletions

View File

@ -1,6 +1,6 @@
# येशूले भन्‍नुभयो, “यो कुरा सत्य हो कि मानिसहरूले कहिल्यै कुनै अगमवक्तालाई उनी हुर्केका सहरमा ग्रहण गर्दैनन्। एलिया अगमवक्ताको समयमा, इस्राइलमा धेरै विधवाहरु थिए। तर उहाँले एलियालाई एउटा भिन्‍नै देशमा एकजना विधवाकहाँ पठाउनुभयो ।”
# येशूले भन्‍नुभयो, “यो कुरा सत्य हो कि मानिसहरूले कहिल्यै कुनै अगमवक्तालाई उनी हुर्केका सहरमा ग्रहण गर्दैनन्। एलिया अगमवक्ताको समयमा, इस्राइलमा धेरै विधवाहरु थिए। तर जब त्यहाँ साढे तिन बर्ष पानि परेन, परमेश्‍वरले  एलियालाई इस्राएलमा भएको विधवा कहाँ पठाउँनु भएन्। बरु उहाँले एलियालाई एउटा भिन्‍नै देशमा एकजना विधवाकहाँ पठाउनुभयो ।”
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “येशूले भन्‍नुभयो कि यो सत्य थियो कि मानिसहरूले कहिल्यै कुनै अगमवक्तालाई उनी हुर्केका सहरमा ग्रहण गर्दैनन् ... उहाँले एलियालाई एउटा भिन्‍नै देशमा एकजना विधवाकहाँ पठाउनुभयो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]])
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “येशूले भन्‍नुभयो कि यो सत्य थियो कि मानिसहरूले कहिल्यै कुनै अगमवक्तालाई उनी हुर्केका सहरमा ग्रहण गर्दैनन्। उहाँले यो पनि भन्‍नु भयो कि एलियाको समयमा, इस्राइलमा धेरै विधवाहरु थिए। तर जब त्यहाँ साढे तिन बर्ष पानि परेन, परमेश्‍वरले  एलियालाई इस्राएलमा भएको विधवा कहाँ पठाउँनु भएन्। बरु उहाँले एलियालाई एउटा भिन्‍नै देशमा एकजना विधवाकहाँ पठाउनुभयो ।” उहाँले एलियालाई एउटा भिन्‍नै देशमा एकजना विधवाकहाँ पठाउनुभयो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]])
# मानिसहरूले कहिल्यै कुनै अगमवक्तालाई उनी हुर्केका सहरमा ग्रहण गर्दैनन्