diff --git a/content/01/15.md b/content/01/15.md index 681d3a9..ed1c124 100644 --- a/content/01/15.md +++ b/content/01/15.md @@ -1,10 +1,10 @@ # परमेश्‍वरले बनाउनुभयो -परमेश्‍वरले मानिस र स्‍त्रीलाई एउटा विशेष तरिकाले बनाउनुभयो । +परमेश्‍वरले पुरुष र स्‍त्रीलाई एउटा विशेष तरिकाले बनाउनुभयो । # उहाँको आफ्नै स्वरूपमा -स्वरूप भनेको कसैको वा केही कुराको भौतिक प्रस्तुति हो । परमेश्‍वरले मानिसहरूलाई उहाँका केही गुणहरू र विशेषताहरू देखाउने वा प्रतिनिधित्व गर्ने बनाउनुभयो, तर उहाँसँग बराबर हुने भने होइन । +स्वरूप भनेको कसैको वा केही कुराको शारीरिक प्रतिनिधित्‍व हो। परमेश्‍वरले मानिसहरूलाई उहाँका केही गुणहरू र विशेषताहरू देखाउने वा प्रतिनिधित्व गर्ने बनाउनुभयो, तर उहाँसँग बराबर हुने भने होइन । # धेरै असल