Edit 'content/02/03.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-09-22 09:29:20 +00:00
parent 5355f4a7ee
commit e69395c613
1 changed files with 1 additions and 1 deletions

View File

@ -2,7 +2,7 @@
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “परमेश्‍वरले तिनीहरूलाई यसो भन्‍नुभएको थियो भनेर स्‍त्रीले जवाफ दिइन् कि तिनीहरूले कुनै पनि रूखको फल खान सक्थे, केवल असल र खराबको ज्ञान दिने रूखबाट खानहुने थिएन, र यदि तिनीहरूले त्यो फल खाए वा त्यसलाई छोए मात्र भने, तिनीहरू मर्नेथिए ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]])
# यदि तिमीहरूले त्यो फल खान्छौ भने ... तिमीहरू मर्नेछौ
# यदि तिमिहरुले त्‍यो रुखको फल खायौ वा छोयौ भने मात्र पनि, तिमिहरु मर्नेछौ ।
यदि तपाइंको भाषामा “तिमी”को लागि बताउन खोजिएको मानिसहरूको सङ्ख्या अनुसार फरक शब्दहरू छन् भने, बहुवचनको रूप प्रयोग गर्नुहोस् । परमेश्‍वरले यो आज्ञा मानिस र स्‍त्री दुवैलाई दिनुभएको थियो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-pronouns]])