Edit 'content/26/03.md' using 'tc-create-app'
This commit is contained in:
parent
2d4954ecf9
commit
e516e88f85
|
@ -1,4 +1,4 @@
|
|||
# येशूले पढ्नुभयो, “परमेश्वरले मलाई उहाँको आत्मा दिनुभएको छ ... त्यो समय जब परमप्रभु हामीप्रति दयालु हुनुहुनेछ र हामीलाई सहयोग गर्नुहुनेछ ।”
|
||||
# येशूले पढ्नुभयो, “परमेश्वरले मलाई उहाँको आत्मा दिनुभएको छ ताकि म गरिबहरुलाई सुसमाचार सुनाउन सकुँ। उहाँले मलाई कैदिहरुलाि मुक्त पार्न, अन्धाहरुलाई फेरि देख्ने बनाउन र सतावटमा परेकालाई मुक्त गर्न पठाउनु भएको हो। त्यो समय जब परमप्रभु हामीप्रति दयालु हुनुहुनेछ र हामीलाई सहयोग गर्नुहुनेछ ।”
|
||||
|
||||
यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “येशूले भन्नुभयो कि परमेश्वरले उहाँलाई उहाँको आत्मा दिनुभएको थियो ताकि उहाँले गरिबहरूलाई सुसमाचार घोषणा गर्न सक्नुभएको होस् । उहाँले कैदीहरूलाई स्वतन्त्र पार्न, अन्धा मानिसहरूलाई फेरि देख्ने बनाउन, अरूहरूले थिचोमिचो गरिरहेकाहरूलाई स्वतन्त्र पार्न उहाँलाई पठाउनुभएको छ । यो त्यो समय जब परमप्रभु हामीप्रति दयालु हुनुहुनेछ र हामीलाई सहयोग गर्नुहुनेछ ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]])
|
||||
|
||||
|
|
Loading…
Reference in New Issue