Edit 'content/40/07.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-02 06:51:23 +00:00
parent 75d5ab7aa0
commit db72b6e25a
1 changed files with 11 additions and 6 deletions

View File

@ -2,18 +2,23 @@
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “अब पूरा भयो” वा, “मैले यसलाई समाप्‍त गरेको छु” वा, “मैले काम सकाएको छु ।” यसको अर्थ येशूको उद्धारको काम पूर्ण भएको थियो भन्‍ने हुन्छ ।
# तपाईंको हातम
# पित
यो परमेश्‍वर पिताको लागि एक महत्वपुर्ण नाउँ हो। (हेर्नुहोसः [[rc://en/ta/man/translate/guidelines-sonofgodprinciples]])
# तपाईंको हातमा
यो कथन एक सरल भाषामा परमेश्‍वरको वास्ता देखाउ छ। वैकल्‍पिक अनुवादः “तपाईंको वास्तामा म मेरो आत्‍मा सुम्‍पन्‍छु" अथवा अर्थात, “उहाँको शिर निहुराउनुभयो ।”     अर्थात, “तपाईंको वास्तामा ।”
# उहाँको शिर झुकाउनुभयो
अर्थात, “उहाँको शिर निहुराउनुभयो ।”     अर्थात, “तपाईंको वास्तामा ।”
# उहाँको आत्मा त्याग गर्नुभयो
अर्थात, “उहाँको आत्मा परमेश्‍वरलाई दिनुभयो” वा, “परमेश्‍वरलाई उहाँको आत्मा चढाउनुभयो र मर्नुभयो ।”
# ठूलो पर्दा
# उहाँको आत्मा त्याग गर्नुभयो
यो बुनेर बनाइएको एउटा ठूलो, र दह्रो खालको कपडा थियो जुन मन्दिरमा झुण्डाइएको थियो । यो एउटा कोठालाई अर्को कोठाबाट अलग गर्ने भित्ता जस्तै थियो । यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “बाक्लो पर्दा” वा, “झुण्‍डिरहेको कपडा” वा, “ढाक्‍ने कुरा ।”
# ठूलो पर्दा
# ठूलो पर्दा