Edit 'content/41/01.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-02 11:02:22 +00:00
parent 32ab66e949
commit d6fc95526c
1 changed files with 6 additions and 1 deletions

View File

@ -1,7 +1,12 @@
# सिपाहिहरुले येशुलाई क्रुसमा टाँगे पछि
यो जडान शब्‍द 'पछि'ले अनुक्रमिक घटना क्रमहरुलाई जनाउँ छ। यहुदि अगुवाले पिलातससँग येशुलाई क्रुसमा टागेँ पछी कुरा गरे (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-time-sequential]])
# त्यो ठग, येशूले, भन्यो
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “त्यो मानिस, येशूले, झूट बोल्यो र भन्यो ।” परमेश्‍वरको पुत्र हुनुभएको बारेमा बारेमा येशूले बताउनुभएको सत्यतालाई तिनीहरूले विश्‍वास गर्न इन्कार गरे ।
# मृतकहरूबाट बौह्रनु
अर्थात, “जीवनमा फर्केर आउनु” वा, “फेरि जीवित हुनु ।”
अर्थात, “जीवनमा फर्केर आउनु” वा, “फेरि जीवित हुनु ।”