Edit 'content/47/10.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-17 07:54:31 +00:00
parent 0098ff4821
commit d2c2631a53
1 changed files with 9 additions and 1 deletions

View File

@ -2,6 +2,14 @@
अर्थात, “झ्यालखानाको जिम्मा लिएका अधिकारी ।”
# त्‍यसैले उनि आफुलाई मार्न तयार भए
यो जडान शब्‍द 'त्‍यसैले' ले कारण र परिणामको सम्बन्धलाई जोड्द छ। कारण यो हो कि त्‍यो झ्यालखानाको हाकिम रोमि सरकारसंग डरायो किनकि उनले सोचे कि झ्यालखानाको सबै कैदिहरु भागे भनेर। नतिजा यो हो कि उनले आफैलाई मार्ने निधो गरे। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-logic-result]])
# तर पावलले उनलाई देखे र कराए
यो जडान शब्‍द 'तर' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। तपाईहरु आशा गर्नु हुन्‍छ होला कि त्‍यहाँबाट सबै कैदिहरु भागे र झ्यालखानाको हाकिमले आत्मा हत्‍या गरे। तर त्‍यसो हुनको साटो, पावलले उनलाई आत्‍मा हत्‍या गर्नबाट रोके र भने कि सबै कैदिहरु अझै पनि झ्यालखानामा छन् । (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-logic-contrast]])
# हामी
केही भाषाहरूमा “हामी” शब्दको एउटा विशेष रूप हुन्छ जसले जुन व्यक्तिसँग कुरा गरेको हो त्यसलाई समावेश गर्दैन । यहाँ “हामी”ले झ्यालखानाको हाकिमलाई समावेश गर्दैन, केवल पावल र बाँकीका कैदीहरूलाई मात्र गर्छ ।
केही भाषाहरूमा “हामी” शब्दको एउटा विशेष रूप हुन्छ जसले जुन व्यक्तिसँग कुरा गरेको हो त्यसलाई समावेश गर्दैन । यहाँ “हामी”ले झ्यालखानाको हाकिमलाई समावेश गर्दैन, केवल पावल र बाँकीका कैदीहरूलाई मात्र गर्छ ।