Edit 'content/45/08.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-03 11:10:16 +00:00
parent 6dd56896ac
commit d2c1e13fa8
1 changed files with 6 additions and 1 deletions

View File

@ -2,6 +2,11 @@
अर्थात, इथियोपियाको देशबाटका एकजना व्यक्ति । [४५:०७](45/07) मा भएको टिप्पणीलाई हेर्नुहोस् ।
# उहाँलाई मारिन लागेको  थुमा झैँ लगियो, र जसरी एउटा भेडा मौन हुन्छ त्‍यसरी नै उहाँले पनि केहि बोल्‍नु भएन। तिनिहरुले उहाँलाई अनुचित व्‍यवहार गरे र आदर गरेनन्। तिनिहरुले उहाँको जिवन उहाँबाट खोसे।
यो सन्‍दर्भमा रहेको उद्धरणले 'उहाँ' भनिने सर्वनामलाई मसिहको रुपमा चिनाउँछ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-pronouns]])
# जसरी थुमा मौन हुन्छ
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “जसरी मारिनै लाग्दा पनि थुमा मौन रहन्छ ।”
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “जसरी मारिनै लाग्दा पनि थुमा मौन रहन्छ ।”