Edit 'content/23/03.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-09-28 16:32:41 +00:00
parent 7bd411d9e8
commit ca246cafee
1 changed files with 4 additions and 4 deletions

View File

@ -2,10 +2,10 @@
यो जोड्ने शब्‍द "त्‍यसैले" ले परिणामलाई जनाउँछ (योसेफले मरियमलाई आफ्‍नो पत्‍निको रुपमा लिए ) यो कारणले कि (स्‍वर्गदुतले उनलाई भने कि यो बालक कुनै मानवद्धारा पापमा गर्वमा आउनु भएको होइन, तर परमेश्‍वरको पुत्र पवित्र-आत्‍माद्धारा गर्वमा आउनुभयो।) (See: [[rc://en/ta/man/translate/grammar-connect-logic-result]])
# तर उनि तिनीसँ सुतेनन्
# तर उनि तिनीसँ सुतेनन्
यो जोड्ने शब्‍द "तर" ले विपरीतरुपमा योसेफले मरियमलाई आफ्‍नो पत्‍निको रुपमा लिए र उनिसगँ सहवास गरेनन् भन्‍ने कुरालाई जनाउछ। यो आशा गरिन्‍छ कि जब एउटा पुरुषले कुनै स्‍त्रिलाई आफ्‍नो पत्‍निको रुपमा लिन्‍छ, उसले तिनिसगँ सहवास गर्छ तर योसेफले आसा उगरेको काम गरे। (See: [[rc://en/ta/man/translate/grammar-connect-logic-contrast]])
यो जोड्ने शब्‍द "तर" ले विपरीतरुपमा योसेफले मरियमलाई आफ्‍नो पत्‍निको रुपमा लिए र उनिसगँ सहवास गरेनन् भन्‍ने कुरालाई जनाउछ। यो आशा गरिन्‍छ कि जब एउटा पुरुषले कुनै स्‍त्रिलाई आफ्‍नो पत्‍निको रुपमा लिन्‍छ, उसले तिनिसगँ सहवास गर्छ तर योसेफले आशा नगरेको काम गरे। (See: [[rc://en/ta/man/translate/grammar-connect-logic-contrast]])
# उनि तिनीसँ सुतेनन्
# उनि तिनीसँ सुतेनन्
उनले बच्‍चा नजन्‍मदासम्‍म उनिसगँ सहवास गरेनन्।
तिनिले बच्‍चा नजन्‍मदासम्‍म उनले तिनि सगँ सहवास गरेनन्। विनम्रतापूर्वस भन्‍नु पर्दा, व्‍यंजना चाहि योसेफले  मरियमसगँ सहवास गरेनन् भन्‍नको लागि प्रयोग गरिन्‍छ। वैकल्‍पिक अनुवादः "तिनिले उनिसगँ यौन सम्‍बन्‍ध राखेनन्। (See: [[rc://en/ta/man/translate/figs-euphemism]])