Edit 'content/47/08.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-12 15:04:09 +00:00
parent 7ac6737795
commit bf66209ad9
1 changed files with 5 additions and 5 deletions

View File

@ -1,7 +1,7 @@
# तर मध्यरातमा
यो जडान शब्‍द 'तर' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। पावल र सिलासलाई कुटेर, उनिहरुको खुट्टा काठमा बन्‍द गरी जेलमा हाले। तपाई उनिहरु रोएको वा विरोध गर्ने आशा राख्‍नु हुन्‍थ्‍यो तर बरु त्‍यसो गर्नुको साटो उनिहरुले परमेश्‍वरलाई प्रशंसाको गित गाउदैँ थिए। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-logic-contrast]])
# मध्यरातमा
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “धेरै अबेर राति” वा, “बिहान धेरै सबेरै ।” यो जब बाहिर पूर्णतया अँध्यारो हुने बेलामा थियो, जतिबेला मानिसहरू सामान्यतया निद्रामा हुन्छन् ।
# परमेश्‍वरलाई स्तुतिको गीतहरू गाउँदै
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “गीत गाएर परमेश्‍वरलाई प्रशंसा गर्दै” वा, “परमेश्‍वरलाई प्रशंसा गर्न गीतहरू गाउँदै” वा, “परमेश्‍वरलाई प्रशंसा दिने गीतहरू गाउँदै ।”
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “धेरै अबेर राति” वा, “बिहान धेरै सबेरै ।” यो जब बाहिर पूर्णतया अँध्यारो हुने बेलामा थियो, जतिबेला मानिसहरू सामान्यतया निद्रामा हुन्छन् ।