Edit 'content/49/11.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-22 16:48:16 +00:00
parent 3fc44cbc55
commit beb84c89af
1 changed files with 5 additions and 0 deletions

View File

@ -1,3 +1,8 @@
# लैजानु
अर्थात, “... को सजायलाई हटाउनु” वा, “... लागि दण्डलाई हटाउनु ।” येशूको बलिदानको कारण हाम्रो पापलाई त्यो कहिल्यै हुँदै नभएको जसरी परमेश्‍वरलाई हेर्न लगाउँछ ।
# त्‍यसैले परमेश्‍वरले सबै पापहरु क्षमा गर्नुहुनेछ
यो जडान शब्‍द 'त्‍यसैले' ले कारण (येशुले आफैलाई बलिदान गर्नु भयो) सगँ परिणाम (परमेश्‍वरले मानिसहरुको पाप क्षमा गर्नु हुन्‍छ) लाई जोड्दछ।(हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-logic-result]])