Edit 'content/38/12.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-01 07:07:06 +00:00
parent e26d373895
commit bce2947140
1 changed files with 12 additions and 3 deletions

View File

@ -2,9 +2,18 @@
यो परमेश्‍वर पिताको लागि एक महत्वपुर्ण नाउँ हो। (हेर्नुहोसः [[rc://en/ta/man/translate/guidelines-sonofgodprinciples]])
# तपाईंको इच्छा पूरा होस
# यदि यो सम्‍भव छ भने
“यो कष्‍टबाट गुज्रेर जान” वा, “जे हुन लागेको छ त्यसलाई भोग्‍न” वा, “यो कष्‍ट सहन ।”यो अभिव्यक्तिको अर्थ हुन्छ, “जे तपाईंले योजना गर्नुभएको छ सो गर्नुहोस्” वा, “जे हुन जरुरी छ सो गर्नुहोस् ।”
यो भन्‍नाले ' यदि परमेश्‍वरले यो हुन दिनुहुन्‍छ भने।' वैकल्‍पिक अनुवादः "यदि तपाई यसलाई अनुमति दिनु हुन्‍छ भने।" (हेर्नुहोसः
# यो कष्‍टको कचौरा पिउन
# यो कष्‍टको कचौरा पिउनुहोस
येशुले क्रुसमा मर्नु पर्ने कुरा सहित, गर्नु पर्ने अरु कामको बारेमा भन्‍नु भयो, यो एक तितो पिउने कुरा जस्तै‍ हो जुन परमेश्‍वरले उहाँलाई कष्‍टको कचौराबाट पिउनको लागि आज्ञा गर्नु भयो। वैकल्पिक अनुवादः "“यो कष्‍टबाट गुज्रेर जान” वा, “जे हुन लागेको छ त्यसलाई भोग्‍न” वा, “यो कष्‍ट सहन ।”
#  तपाईंको इच्छा पूरा होस
यो अभिव्यक्तिको अर्थ हुन्छ, “जे तपाईंले योजना गर्नुभएको छ सो गर्नुहोस्” वा, “जे हुन जरुरी छ सो गर्नुहोस् ।”
#