Edit 'content/44/08.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-03 10:07:22 +00:00
parent 113e3b90aa
commit ac1ba7a4d6
1 changed files with 3 additions and 4 deletions

View File

@ -8,16 +8,15 @@
# परमेश्‍वरले उहाँलाई फेरि जिवनमा ल्‍याउनु भयो
यहाँ "फेरि जिवनमा ल्‍याउनु" लाई वाक्‍पद्धतिको रुपमा प्रयोग गरिएको छ।
यहाँ "फेरि जिवनमा ल्‍याउनु" लाई कोहि जो मरेको थियो फेरि जिवित भएको कुरालाई व्‍यक्‍त गर्न वाक्‍पद्धतिको प्रयोग गरिएको छ। वैकल्‍पिक अनुवादः "जसलाई परमेश्‍वरले फेरि जिवित पार्नु भयो।" (हेर्नुहोसः  [[rc://en/ta/man/translate/figs-idiom]])
# इन्कार गर्नुभयो
अर्थात, “उहाँलाई स्वीकार गर्न इन्कार गर्नुभयो” वा, “येशूमा विश्‍वास गर्न इन्कार गर्नुभयो” वा, “येशू उद्धारकर्ता हुनुहुन्छ भनेर विश्‍वास गर्न इन्कार गर्नुभयो ।”
# तर मुक्ति पाउनलाई अरू कुनै बाटो छैन
# उद्धार पाउन
अर्थात, “उहाँलाई स्वीकार गर्न इन्कार गर्नुभयो” वा, “येशूमा विश्‍वास गर्न इन्कार गर्नुभयो” वा, “येशू उद्धारकर्ता हुनुहुन्छ भनेर विश्‍वास गर्न इन्कार गर्नुभयो ।”
यो जडान शब्‍द 'तर' ले विपरितार्थ सम्‍बन्‍धलाई देखाउँ छ। ति अगुवाहरुले येशुलाई इन्‍कर गरे त्‍यसैले तिपाई आशा गर्नुहुन्छ कि उहाँ कुनै मुल्‍यवान व्‍यक्ति हुनुहुन्‍न्। तर, उहाँ वास्‍तवमा एक मात्र हुनुहुन्‍छ जस सगँ मानिसलाई बचाउने शक्ति छ (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-logic-contrast]])
# तर येशूको शक्तिबाट बाहेक मुक्ति पाउनलाई अरू कुनै बाटो छैन