Edit 'content/45/02.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-03 10:32:46 +00:00
parent 6b02c5242d
commit a74d69c704
1 changed files with 7 additions and 0 deletions

View File

@ -1,3 +1,10 @@
# एक दिन
यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ ।
त्‍यसैले
# त्‍यसैले उनिहरु धार्मिक अगुवाहरुकहाँ गए र उहाँको बारेमा झुट बोले
यो जडान शब्‍द 'त्‍यसैले' ले कारण र परिणामको सम्बन्धलाई जोड्द छ। यहुदिहरु स्‍तिफनससगँ रिसाएको कारण यो थियो किनकि उनिहरु तिनिसगँ तर्क जित्‍न सकेनन्। यसको नतिजा स्‍वरुप तिनिहरुले उनको बारेमा झुट बोले। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-logic-result]])