diff --git a/content/23/04.md b/content/23/04.md index 7052341..14a04c0 100644 --- a/content/23/04.md +++ b/content/23/04.md @@ -4,8 +4,12 @@ # उनिहरु त्‍यहाँ जानु पर्यो किनकि रोमी अधिकारीहरूले ईस्राएल देशको मानिसहरुको जनगणना गर्न चाहान्‍थे। तिनिहरु सबै जनगणनाको लागि आफ्‍नो पुर्खा बस्‍ने ठाउँमा जानुपर्यो। दाऊद राजा बेथलेहममा जन्‍मेका थिए र उनि मरियम र योसेफ दिवैको पुर्खा थिए। +यो मरियम र योसेफ किन बेथलेहमको यात्रामा जानु पर्यो भन्‍ने कुराको पृष्‍ठ भुमि हो  (See: [[rc://en/ta/man/translate/writing-background]]) + +# रोमी अधिकारीहरू + त्यो समयमा रोमले इस्राएललाई कब्जा गरेर त्यसमाथि शासन गर्थ्यो । -# सबै मानिसहरूलाई गणना गर्न +# सबै मानिसहरूलाई जनगणना गर्न -अर्थात, “तिनीहरूको नामहरू एउटा सूचीमा लेख्‍न ।” तिनीहरूले यो काम शायद मानिसहरूलाई कर तिर्न लगाउन गरेका थिए । +यसको अर्थ यो हो कि, “तिनीहरूको नामहरू एउटा सूचीमा लेख्‍नु।” तिनीहरूले यो काम शायद मानिसहरूलाई कर तिर्न लगाउनको लागि गरेका थिए। \ No newline at end of file