Edit 'content/23/04.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-09-28 16:50:15 +00:00
parent 772bda8f61
commit a2f8b22b0f
1 changed files with 6 additions and 2 deletions

View File

@ -4,8 +4,12 @@
# उनिहरु त्‍यहाँ जानु पर्यो किनकि रोमी अधिकारीहरूले ईस्राएल देशको मानिसहरुको जनगणना गर्न चाहान्‍थे। तिनिहरु सबै जनगणनाको लागि आफ्‍नो पुर्खा बस्‍ने ठाउँमा जानुपर्यो। दाऊद राजा बेथलेहममा जन्‍मेका थिए र उनि मरियम र योसेफ दिवैको पुर्खा थिए।
यो मरियम र योसेफ किन बेथलेहमको यात्रामा जानु पर्यो भन्‍ने कुराको पृष्‍ठ भुमि हो  (See: [[rc://en/ta/man/translate/writing-background]])
# रोमी अधिकारीहरू
त्यो समयमा रोमले इस्राएललाई कब्जा गरेर त्यसमाथि शासन गर्थ्यो ।
# सबै मानिसहरूलाई गणना गर्न
# सबै मानिसहरूलाई जनगणना गर्न
अर्थात, “तिनीहरूको नामहरू एउटा सूचीमा लेख्‍न ।” तिनीहरूले यो काम शायद मानिसहरूलाई कर तिर्न लगाउन गरेका थिए
यसको अर्थ यो हो कि, “तिनीहरूको नामहरू एउटा सूचीमा लेख्‍न।” तिनीहरूले यो काम शायद मानिसहरूलाई कर तिर्न लगाउनको लागि गरेका थिए।