From a2477bd8ce38ebf0a163eb5f32c6559a9af5797b Mon Sep 17 00:00:00 2001 From: madhurirana Date: Fri, 1 Oct 2021 03:56:01 +0000 Subject: [PATCH] Edit 'content/38/08.md' using 'tc-create-app' --- content/38/08.md | 4 ++-- 1 file changed, 2 insertions(+), 2 deletions(-) diff --git a/content/38/08.md b/content/38/08.md index b2ab9b2..b2db856 100644 --- a/content/38/08.md +++ b/content/38/08.md @@ -18,6 +18,6 @@ यो उद्धरणमा येशूको नाम प्रयोग नगर्नुहोस् किनभने जुन अगमवक्ताले यो सर्वप्रथम लेखे उनलाई गोठालोको नामको जानकारी नभएको हुन सक्छ । साथै, भेडाहरूले चेलाहरूलाई जनाइरहेको छ भनेर पनि इंकित नगर्नुहोस् । तपाईंको अनुवादमा “गोठालो” र “भेडाहरू” भनेर अर्थ दिने शब्दहरू नै प्रयोग गर्दा सबैभन्दा बेस हुन्छ । -# तितरबितर हुनेछन् +# सबै भेडाहरु तितरबितर हुनेछन् -अर्थात, “विभिन्‍न दिशाहरूमा जानेछन् ।” +यसलाई सक्रिय रुपमा प्रस्‍तुत गर्न सकिन्‍छ। वैकल्पिक अनुवादः "तिनिहरुले बगालको सबै भेडाहरुलाई तिनरबितर पार्नेछन्" वा "बगालको सबै भेडाहरु चारै दिशा भाग्‍नेछन्।" ( हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-activepassive]]) \ No newline at end of file