Edit 'content/46/04.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-04 12:34:57 +00:00
parent 2751f0b2ab
commit 743443af33
1 changed files with 10 additions and 1 deletions

View File

@ -1,3 +1,7 @@
#  दमस्‍कसमा हननिया नाऊँ भएको एक चेला थियो
nnnn
# तर हननियाले भने
यदि यहाँ “तर” शब्दको प्रयोग किन गरिएको छ भनेर प्रस्‍ट हुँदैन भने, यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तर हननिया डराए, र त्यसैले भने ।”
@ -6,10 +10,15 @@
परमेश्‍वरले यो किन भन्‍नुभयो भनेर स्पष्‍ट बनाउनको लागि, यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “हननियालाई भरोसा दिलाउनलाई, परमेश्‍वरले भन्‍नुभयो ।”
# जाऊँ
यो एक आज्ञा हो र एक विस्‍मयादिबोधक पनि हो। परमेश्‍वरले जोड दिइरहनु भएको छ कि हननियाले आपत्ति जनाउँन छोड्नु पर्छ र शाऊल कहाँ गएर उहाँले जे भन्‍नु भयो त्‍यो गर्नु पर्छ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-exclamations]])
# मेरो नाम घोषणा गर्न
अर्थात, “मेरो बारेमा सिकाउन” वा, “मलाई परिचित गराउन ।”
# मेरो नामको खातिर
अर्थात, “मेरो लागि” वा, “मेरो कारणले” वा, “किनकि उनले मेरो सेवा गर्छन्” वा, “किनकि उनले मेरो बारेमा अरूहरूलाई सिकाउँछन् ।”
अर्थात, “मेरो लागि” वा, “मेरो कारणले” वा, “किनकि उनले मेरो सेवा गर्छन्” वा, “किनकि उनले मेरो बारेमा अरूहरूलाई सिकाउँछन् ।”