diff --git a/content/38/03.md b/content/38/03.md index 5b38d3d..b07752b 100644 --- a/content/38/03.md +++ b/content/38/03.md @@ -1,3 +1,7 @@ +# प्रधान पूजहारीको नेतृत्‍वमा यहुदि अगुवाहरुले, येशुलाई उनिहरु कहाँ सुम्‍पनको लागि ३० चादिँका सिक्‍का यहुदालाई दिने निधो गरे। अगमवक्‍ताहरुले जे भनेका थिए, उनिहरुले भनेको झैँ भयो। यहुदा यसमा सहमत भई सिक्‍का लियो र त्‍यहाँबाट गयो। त्‍यस पछि उनि येशुलाई कसरी पक्राउ पारु भनेर मौकाहरु खोज्‍न लाग्‍यो। + # तीस चाँदिका सिक्काहरू यी हरेक सिक्काको मूल्य चार दिनको ज्याला बराबरको थियो । + +# \ No newline at end of file